• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शोभायात्रामा भएको आक्रमण प्रति राष्ट्रिय एकता अभियानको आपत्ति


शोभायात्रामा भएको आक्रमण प्रति राष्ट्रिय एकता अभियानको आपत्ति

राजबिराज । बिराटनगरमा बुधबार रामनवमी मनाउने क्रममा निकालिएको शोभायात्रा क्रममा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले आपत्ति जनाएको छ ।
अभियानका अध्यक्ष बिनय यादबले एक बिज्ञप्ती जारी गर्दै विराटनगरमा श्रद्धालुहरूद्वारा रामनवमी मनाउने क्रममा शोभायात्रामाथि एक समूहले गरेको आक्रमणको विषय लाई छानबिन गरि दोषीलाई कार्वाहीको माग गरेको छ।
अभियानले बिज्ञप्तीमा भनिएको छ , देशैभरको शान्ति र सद्भाव बिथोल्न सकृय जिहादी समुदायको जिहादको एक भाग रहेको हाम्रो ठहर छ। अभियान सदियौदेखि नेपालमा बसोबास गर्दै आएका रास्ट्रभक्त मुस्लिम दाजुभाई तथा दिदिबहिनीहरूलाई जिहादीहरूको प्रभाबबाट बच्न आग्रह गर्दै देशमा सहिष्णुता बनाईराख्न हार्दिक अनुरोध गर्द्छ।

साथै, जिहादी आक्रमणबाट बिराटनगरमा धाईते भएका श्रद्धालुहरूको शीघ्र स्वास्थलाभको कामना गर्द्छ र सरकासङग जिहादीहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग गर्दछ्।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कलेजका प्रिन्सिपललाई हिन्दु भएकै कारण जुत्ताको माला
  • २०८१ बैशाख ६, बिहीबार २०:५४
  • In "BannerNews"
  • दाहा खेल्ने क्रममा घाइते बनाएको घट्नाप्रति अभियानको ध्यानाकर्षण
  • २०८१ बैशाख ६, बिहीबार २०:५४
  • In "देश"
  • राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग
  • २०८१ बैशाख ६, बिहीबार २०:५४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

हातीदह सिमसार क्षेत्रको दोश्रो उत्सव

कतारका अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा

धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version