No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गाईते अस्पतालमा बन्धक,उपचार खर्च दिन मानेन्न ठक्कर दिने महतो, सुखीपुर प्रहरी सुस्त

गाईते अस्पतालमा बन्धक,उपचार खर्च दिन मानेन्न ठक्कर दिने महतो, सुखीपुर प्रहरी सुस्त

खेम रंन्जन यादव  लहान १६ चैत –सिरहाको सुखिपुर नगरपालिका सडक खण्डमा गति अनियंत्रित भएर एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन्।
उतरदिसाबाट दक्षिणतर्फ जादै गरेको एस्कुईटरले पैदल यात्रीलाई ठक्कर दिई उछिनेर अर्को मोटरसाईकलमा ठक्कर दिदा २ जना घाइते भएका छन्।सिरहाको धनगढीमाई नगरपालिका बस्ने देब महतो कुशवाहाले हाईगतिमा स्कुईटर चलाउदा पैदल यात्री र अर्को मोटरसाईकलमा ठक्कर दिई घम्भिर घाइते बनाएका पीडितले बताए।
घाइते हुनेमा सिरहा नगरपालिका १७ खटाेकाका बर्ष ४२ का मनोज पासमानलाई ठाँउकोमा गहिरो चोट लाग्दा गम्भीर घाइते भएका छन्।
मधेस प्रदेश ०१००४ प ५४१४ नम्बरको एमहा कम्पनीको स्कुईटरले स.९ प.८०९७ नम्बरको डिस्कोभर मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते भएका छन्।
पैदल यात्रीको नाउँ ठेगाना खुलन नसकेको र उपचार काठमाडौंमा भइरहेको घाइते मनोज पासमानको श्रीमतीले बताए। गम्भीर घाइते मनोज पासमानलाई प्राथमिक उपचारको लागी स्थानीय सुखीपुर किल्निकमा गराउदा थप उपचारको लागी धनगढी १० जिरोमाईलको महाबौद्ध हेल्थ केयरमा उपचार गराई रहेको पीडितको आफन्त दिलिप पासमानले जनाए।
ठक्कर दिने गाडी सुखीपुर प्रहरीको नियन्त्रणमा रहेका छन्। गम्भीर गाईते पासमानको आर्थिक अवस्था निकै कमजोर रहेको भुझिएको छ। ठक्कर दिने देव महतो हाल उपचार खर्च तिर्न नचाहेको र आफुलाई प्रहरीले तिर्न नभनेको बताए। अस्पतालको उपचार खर्च नतिर्दा बिरामी मनोज पासमान बन्धक भएका छन्। ठक्कर दिने महतो कुशवाहाका अनुसार आफुले ठक्कर लागेर लडदा मनोज पासमानले आफैं आएर ठाेकिएको दाबी गरेका छन। आफुने अहिले उपचार खर्च नतिर्ने पत्रकारलाई सुनाए।
सुखीपुर प्रहरीले उक्त घटनामा राजनीति प्रभाव र आर्थिक प्रलोभनमा पीडितको न्याय दिलाउन उपचार खर्च दिलाउन नचाहेको सुस्त देखिएको पीडितको आरोप रहेका छन्।
देब महतो कुशवाहाले उपचार खर्च तिर्न पन्छिने गरेको छ्।आफू जति बेला पनि प्रहरीमा जान तयार रहेको छु। सुखीपुरका प्रहरी इन्चार्जले उपचार खर्च तिर्न नभन्दा आफुले नतिरेको उनले पत्रकारको फोन मार्फद बताए।पीडितको न्याय दिलाउने प्रहरीको कर्तव्य पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

Next Post
सिरहमा एसईईमा नक्कली परीक्षर्थीसहित तीनजना पक्राउ, १२१ मोबाइल नियन्त्रणमा

सिरहमा एसईईमा नक्कली परीक्षर्थीसहित तीनजना पक्राउ, १२१ मोबाइल नियन्त्रणमा

अनैतिक सम्बन्धको आशंकामा देवर र भाउजूको जबर्जस्ती विवाह गराएर गाउँ निकाला

अनैतिक सम्बन्धको आशंकामा देवर र भाउजूको जबर्जस्ती विवाह गराएर गाउँ निकाला

अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जमा पक्राउ

अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जमा पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .