• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम


सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

राजविराज । सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी एक दिने तालिम दिइएको छ ।

जिल्लाभरिका ९० किसानलाई सुनगाभा फिड प्रालि ईटहरीले व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम दिएको हो । ज्ञानको अभावमा कुखुरा पालन गर्दा कतिपयलाई नोक्सान सहनुपरेकाले यस सम्बन्धी आधारभूत तालिमको आयोजना गरिएको प्रालिले जनाएको छ ।

तालिममा डा. जयविक्रम साहले कुखुरा पालन गर्दा खोर निर्माण गर्ने प्रकृयादेखि चल्ला उत्पादन, दाना र पानी खुवाउने प्रकृयाबारे जानकारी गराए । कुरा फर्मको व्यवस्थापन, दाना भण्डाण तथा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, जैविक सुरक्षा विधि, खोरमा कुखुरा राख्ने प्रकृया, औषधिको प्रयोगसहितका बिषयमा किसानलाई जानकारी गराइयो ।

डा. साहले सीप नजानेर देखासिखीको आधारमा कुखुरापालक किसानहरुले नोक्सान उठाउनु परेको बताए । उनले ध्यानपूर्वक कुखुरापालन गरे यसले राम्रो आम्दानी दिने बताए । ‘कतिपय कुखुरा १, डेढ किलो भएपछि मर्छ’ उनले भने, ‘यस्तो बेला किसानलाई कति घाटा लाग्दो होला ? त्यसैले यसबारे शीप सिकेर अघि बढ्दा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मोरङको पाँच स्थानमा बर्डफ्लु
  • २०८० चैत्र ४, आईतवार १९:०९
  • In "कोशी प्रदेश"
  • काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो
  • २०८० चैत्र ४, आईतवार १९:०९
  • In "देश"
  • जब महिलाले आफूलाई कुखुरा ठानिन्
  • २०८० चैत्र ४, आईतवार १९:०९
  • In "सूचना-प्रविधि"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सिरहामा प्रहरीकै मिलेमतोमा दारुको तस्करी

सप्तरीका पालिका प्रमुखहरुले बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग आयोगमा उजुरी

द्वाेन्द पीडितलाई न्यायका लागी क्षमता अभिवृद्धि तालीम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version