• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल आईडियल एकेडमीले भब्य मनाए सरस्वती पुजा विद्यार्थी संगितमा रमाउदै


नेपाल आईडियल एकेडमीले भब्य मनाए सरस्वती पुजा विद्यार्थी संगितमा रमाउदै

 – बिगत ४ बर्ष देखि लहान ८” स्थित संचालनमा रहेको नेपाल आईडियल एकेडमी स्कुलले भब्य रूपमा सरस्वती पुजा अर्थात बसन्तपंचमी पर्व मनाएका छन्। पुजाको अवसरमा स्कुलले विभिन्न मौलिकता धर्म संस्कृति झल्काउने नित्य संस्कृति कलात्मक प्रस्तुतिमा विद्यार्थी रमाएका थिए।

बाहिरको कलाकार भन्दा स्कुलले आफ्नै विद्यार्थीको पुर्ण रूपमा तयारी गरी हर्ष,उत्साह बढाउन विभिन्न झाखी कमेडि नित्यहरु प्रस्तुत गर्दा स्कुलमा अध्यन गर्ने विद्यार्थीहरु खुब रमाएका थिए।स्कुलले आफ्नै विद्यार्थीलाई अवसर प्रदानगरी कलाकार उत्पादन गरेको हो। उक्त स्कुलमा जम्मा २३० विद्यार्थी अध्यनरत रहेको प्रीन्सिपल फैजुर रहमानले बताए।
स्कुल भित्र पुर्ण रूपमा अङ्ग्रेजी र नेपाली मनोरम वातावरणमा पढाई संचालन हुने गरेको छ। स्कुलमा नर्सरी देखि कक्षा १० सम्म संचालन रहेको छ।

स्कुलले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप समेत दिने गरेको छ। बर्षमा २ पल्ट यस्तो हर्सो उल्लासको कार्यक्रम संचालन गर्दै आएको हुन्छु प्रीन्सिपल फैजुर रहमानले जनाए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानको लोटस यूनिक एकेडेमीमा बालदिवसको विशेष समारोह, प्रतिभाशाली विद्यार्थीहरू पुरस्कृत
  • २०८० फाल्गुन ३, बिहीबार ०७:२४
  • In "BannerNews"
  • अभिभावक र विद्यार्थीको चाहना बन्दै स्कुल अफ स्कलर्श
  • २०८० फाल्गुन ३, बिहीबार ०७:२४
  • In "मधेश प्रदेश"
  • नमुना माध्यमिक बिधालयले ६२ औं वार्षिकोत्सव मनाए
  • २०८० फाल्गुन ३, बिहीबार ०७:२४
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

दक्षिण एसिया खतरामा

भाइरल भिडियोमार्फत् बलुचिस्तानमा पाकिस्तानको गैरन्यायिक हत्याको उजार

मुख्यमन्त्री यादव आइतबार विश्वासको मत लिने, गठबन्धन दिन सहमत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version