• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग


पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग

बारा। बारामा राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल र पोखरा अन्र्तराष्ट्रीय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रीय एकता अभियान बाराको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक तथा समाजसेवी हरि प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै एकबद्ध हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले विकास र समृद्धिमा पार्ने प्रभावसँगै त्यसको सञ्चालनका विविध आयामका बारेमा चर्चा गरे । पोखरा अंतराष्ट्रीय विमानस्थलको ऋणलाई नेपाल सरकारले चीन सङ्ग बार्ता गरी अनुदानमा परिणत गर्न आवश्यक रहेको जिकीर गर्नु भएको थियो। बिआरआई ऋणजाल फसाई चीनले तिब्बत जस्तै नेपाललाई आफ्नो अधीनमा पार्न खोजेको आरोप समेत लगाउनु भएको थियो।

कार्यक्रममा अभियानका संरक्षक सेवक सौरभनाथ, उद्योग बाबाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकरिया, सिमरा कलेजका व्यवस्थापक गीता शर्मा, सिमरा महिला सहकारी अध्यक्ष मुना खरेल, मानवाधिकार कर्मी लक्ष्मण साह, नगर उद्योग वाणिज्य संघका रामबाबू साह, पा्रध्यापक अनिल चौधरीलगायत ले आपनो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पोखरामा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन
  • २०८० माघ ११, बिहीबार २०:५१
  • In "BannerNews"
  • राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग
  • २०८० माघ ११, बिहीबार २०:५१
  • In "BannerNews"
  • अभियानद्वारा चीनिया ऋण अनुदानमा बदल्ने सरकारी अनुरोधको स्वागत, बाँकी मागहरू पनि पूरा गर्न आग्रह
  • २०८० माघ ११, बिहीबार २०:५१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

सरकारले छोरीलाई वितरण गरेको साईकलमा भ्रष्टाचार भएको ठहर

श्रीमानले श्रीमतीलाई कुटपिट गरि ससुराले ज्यान मार्ने धम्कि

चीनमा महिला बेचबिखन बढ्यो, गरिब महिला पीडित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version