• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुन्नी मिश्रि भलिबलको फाइनलमा कटरैत र गौरहन्न भिडदै


मुन्नी मिश्रि भलिबलको फाइनलमा कटरैत र गौरहन्न भिडदै

गणेश कुमार सिंह–

गौशाला । महोतरीको कान्तिबजारमा जारी दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को फाइनलमा धनुषा र महोतरी प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको पहिलो क्वाटर फाइनलमा आयोजक सामुदायिक विकास युवा क्लबलाई पराजित गर्दै गोरहन्न महोतरी फाइनलमा प्रवेश गरेको हो । गोरहन्नाले आयोजक सामुदायिक विकासलाई लगातार वेष्ट ५ सेटमा ३ सेटले पराजित गरेका थिए । दोश्रो सेमिफाइनल खेलमा सतनाम युवा क्लब बसनिया सर्लाहीलाई कटरैत भलिबल क्लब धनुषाले पराजित गरेको हो । सामुदायिक विकास युवा क्लबको आयोजनामा बुधबार देखि कान्तिबजारमा सुरु भएको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’मा १६ टिम सहभागि थिए ।

खेलमा प्रथम पुरस्कार २१ हजार र द्धितीय पुरस्कार ११ हजार नगर पुरस्कार रहेको छ । फाइनल खेल शनिबार १ बजे देखि हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुन्नी मिश्रि स्मृति पुरुष भलिबलमा भरतपुर र बरकुर्वा विजयी
  • २०८० कार्तिक १०, शुक्रबार २०:५५
  • In "खेलकुद"
  • च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट
  • २०८० कार्तिक १०, शुक्रबार २०:५५
  • In "खेलकुद"
  • धनुषामा सम्पन्न अण्डर १८ क्रिकेटको उपाधि युथ क्लव बटेश्वरले जित्यो
  • २०८० कार्तिक १०, शुक्रबार २०:५५
  • In "खेलकुद"

नेपाल एक्सन

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post

सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा

हलिउड हड्तालको असर रिलिजमा, टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ अब सन् २०२५ मा

मुम्बई उच्च अदालतको फैसला : पाकिस्तानी कलाकारले भारतमा पुनः काम गर्न सक्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version