• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोमा : शेखर कोइराला


धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोमा : शेखर कोइराला

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोबाट अघि बढेको बताएका छन्।

बिहीबार विराटनगरमा आयोजित एक चियापान कार्यक्रममा नेता कोइरालाले पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा धार्मिक र जातीय द्वन्द्व बढ्दै गर्दा चिन्ता थपिएको बताएका हुन् ।

डा. कोइरालाले भने, ‘पछिल्लो समय मुलुकमा धार्मिक द्वन्द्व बढ्दै गएको छ। यो कतैबाट गराइएको वा स्वतःस्फूर्त भएको हुनसक्छ। मधेश प्रदेश र अन्य स्थानमा भएका घटना मुलुकका लागि राम्रो संकेत होइन भन्ने महसुस गरेको छु । यसले मुलुक जातीय द्वन्द्वमा फस्ने त होइन भन्ने चिन्ता बढाएको छ ।’

नेता कोइरालाले देश जातीय द्वन्द्वमा फस्यो भने नेपाल नै नरहने बताए । मुलुक बनाउन सरकारले सुशासनमा ध्यान दिनुपर्ने नेता कोइरालाको भनाइ थियो ।

सरकारले मौलाउँदो भ्रष्टाचारलाई निर्मूल बनाउनुपर्ने उनले बताए ।

नेता कोइरालाले अन्य प्रदेशभन्दा कोशी प्रदेशपछि पर्दै गएकोमा चिन्ता व्यक्त गरे । विगत एक वर्षको सत्ता खिचातानीले विकासको क्रममा कोशी प्रदेश अन्य प्रदेशभन्दा धेरै पछि परेको उनले बताए । सिएननेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तामाङको प्रस्ताव : कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ
  • २०८० कार्तिक ९, बिहीबार २०:२५
  • In "BannerNews"
  • सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, प्रचण्डको अस्थिर चरित्र उदाङ्गियो : शेखर कोइराला
  • २०८० कार्तिक ९, बिहीबार २०:२५
  • In "BannerNews"
  • प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्की दिए : शेखर कोइराला
  • २०८० कार्तिक ९, बिहीबार २०:२५
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने – प्रधानमन्त्री प्रचण्ड

हत्या आरोपमा पक्राउ परेका दुई भारतीय नागरिक सार्वजनिक

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टीआरसी विधेयकमा छलफल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version