• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजदेवी मन्दिरबाट महिलाको एक लाख लुटियो


राजदेवी मन्दिरबाट महिलाको एक लाख लुटियो

जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरको प्राँगनबाट एक महिलाको रकम लुटिएको बताईएको छ ।

आज दिउँसो करिब ३ बजेको समयमा राजदेवी मन्दिरमा दर्शन एवम् घुमघामका लागि गएको बेला एक लाख रुपैयाँ लुटिएको बताईएको छ ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ९ भतही बस्ने आशा मण्डल दर्शन गर्नका लागि जनकपुर आएकी थिईन । उनी मन्दिरमा दर्शन तथा घुमघामको लागि जाँदा समय ब्यागमा रहेको एक लाख रुपैयाँ लुटिएको बताइएकी हुन् ।

यता, सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता जनाएको छ भने आयोजक समितिका राकेश विक्रम साहले घटनाबारे जानकारी भएको तथा अहिले पुष्टी नभएको बताएका छन् । उनले सिसिटिभी हेरेर मार्फत यथार्थ भन्न सकिने बताए ।

सोही क्रममा साहले राजदेवी पूजन समितिले प्रत्येक बर्ष र पटक पटक मन्दिर आउँदा बहुमूल्य गर गहना, भारी रकम बोकेर नआउन आग्रह गर्दै आएपनि दर्शालुहरुले आग्रह नमान्दा घटना हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरीमा दिनदहाडै वृद्ध दम्पतीको लुटियो साढे ६ लाख रकम
  • २०८० आश्विन २९, सोमबार १८:३२
  • In "BannerNews"
  • सिरहामा ग्लोबल आइएमई बैंकको शाखाबाट ९ लाख रुपैयाँ लुटियो
  • २०८० आश्विन २९, सोमबार १८:३२
  • In "BannerNews"
  • गौशालाबाट वृद्ध दम्पतिको ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार सहनी पक्राउ
  • २०८० आश्विन २९, सोमबार १८:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

सिरहामा पहुँच अभिवृद्धिका लागी घर गर्दैलो कानुनी सेवा 

बंगलादेशमा शेख हसिनाको नेतृत्वमा आर्थिक वृद्धि र विकास

बलान विहुल गाउँपालिकाका बिधालयमा विवादै-विवाद,जनप्रतिनिधि माैन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version