• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद


इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्।

इजरायलमा फसेका ५०३ जना नेपाली विद्यार्थीमध्ये २५४ जनालाई लिएर स्वदेश फर्केपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बाँकी रहेका २४९ जनालाई पनि छिट्टै नेपाल फर्काउने विषयमा सरकार लागिपरेको बताए।

उनले युद्धग्रस्त क्षेत्र बनेको इजरायलमा रहेका ४ हजार ५ सय नेपालीमध्ये ५०३ जनाले मात्रै नेपाल फर्किनका लागि नाम दर्ता गराएको जसमा २५४ जनालाई नेपाल फर्काउन सफल भएको भन्दै बाँकी रहेका २४९ जनालाई आवश्यकता अनुसार छिट्टै नेपाल फर्काइने बताए।

उनले नेपाल आउनलाई नाम दर्ता गराएका बाँकी नेपालीलाई कहिले ल्याउने भन्ने विषयमा सरकारले निर्णय गर्ने पनि बताए। साथै इजरायलमा बेपत्ता रहेका नेपालीको खोजीका लागि नेपाल सरकारले इजरायल सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको पनि उनले जानकारी दिए।

सरकार इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन गम्भीर रहेको तर, इजरायलको अवस्था भयावह भएको हुँदा केही समस्या भइरहेको भन्दै मन्त्री साउदले इजरायल सरकारसँगको समन्वयमा त्यहाँ रहेका २४९ जनालाई पनि छिटै सकुसल ल्याइने बताए। नागरिक न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इजराइलमा हमासको आक्रमण हुँदा नेपाललाई ठूलो क्षति पुग्योः नेता साउद
  • २०८० आश्विन २६, शुक्रबार १४:५४
  • In "BannerNews"
  • इजरायलको बंकरमा फसेका विद्यार्थीहरूको आजै उद्धार गरिने
  • २०८० आश्विन २६, शुक्रबार १४:५४
  • In "BannerNews"
  • इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कने नेपालीहरु शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगे
  • २०८० आश्विन २६, शुक्रबार १४:५४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कने नेपालीहरु शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगे

फ्रान्समा प्यालेस्टाइन समर्थकको जुलुसमा प्रहरीको हस्तक्षेप, राष्ट्रपतिद्वारा एकताको आह्वान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version