• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अयोध्या खोज्दै हिँडेर केपी ओलीले कम्युनिस्ट पार्टी सिध्याए : घनश्याम भूसाल


अयोध्या खोज्दै हिँडेर केपी ओलीले कम्युनिस्ट पार्टी सिध्याए : घनश्याम भूसाल

नवलपरासी पूर्व — नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले हनुमान बोकर अध्योध्या खोज्दै हिँडेका कारण कम्युनिस्ट आन्दोलन ध्वस्त बनाएको आरोप लगाएका छन् ।

नेकपा एकीकृत समाजवादीको मेची-महाकाली जागरण अभियानअन्तर्गत शनिबार कावासोतीमा आयोजित सभामा महासचिव भूसालले हनुमान बोकेर हिँडने र धेरैपल्ट जनताबाट निर्वाचित संसद् भंग गरेर नेपालीको आर्थिक समृद्धिको चाहना एमाले अध्यक्ष केपी ओलीले ब्रेक लगाएको भूसालले दाबी गरेका हुन् ।

जनतालाई कुनै प्रतिफल नदिने भ्यू टावर निर्माण गर्ने र नेपाललाई आवश्यक नै नपर्ने पानी जहाजको सपना बाँडेर एमालेको मूल एजेन्डा बिर्सिंदै हिँडेपछि एमाले ध्वस्त भएको उनको जिकिर छ । त्यस्ता गैरराजनैतिक कामका कारण आफूहरू जस्ता मार्क्सवादी एमालेमा टिक्नै नसक्ने परिस्थिति आज पनि उस्तै रहेको भूसालको भनाइ छ ।

कम्युनिस्ट आन्दोलन र समाजवादको मर्मविपरीत ओलीले हुनमान बोकेर हिँडेकै दिन एमालेको भविष्य अन्धकारमा जकडिएको भूसालले आरोप लगाए ।  एमालेमा कम्युनिस्ट आन्दोलनलाई जनतासँग जोडन खोज्ने सही नेतृत्वलाई ओलीले ठुंग्ने गरेको र त्यहाँ जोडिएका अरु नेताले त्यही प्रवृत्तिको सर्मथनमा ताली बजाउने गरेकाले असल विचारधाराको राजनैतिक प्राणी त्यहाँ टिक्नै नसक्ने गरेको अनुभव उनले सुनाए । एमालेमा वैचारिक धार मरिसकेको र जनविरोधी गतिविधि मात्र शेष रहेको भूसालको जिकिर छ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओलीको मूर्खतापूर्ण निर्णय मान्दैनौं : घनश्याम भुसाल
  • २०८० आश्विन २१, आईतवार १६:४३
  • In "देश"
  • काङ्ग्रेसको आपसी द्वन्द्वले , सर्बोच्च पदमा कम्युनिस्ट नै कायम हुने
  • २०८० आश्विन २१, आईतवार १६:४३
  • In "BannerNews"
  • ओली–प्रचण्ड मिलाउने चिनियाँ कसरत
  • २०८० आश्विन २१, आईतवार १६:४३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

भारतभरी रहेका सडक निर्माण रेल संजालमा केन्द्रित , नेपालले पनि सहयोग लिनुपर्छ

इजरायल आक्रमणबारे सदनमा जानकारी गराउँदै परराष्ट्रमन्त्रीले भने : १२ नेपाली सम्पर्कविहीन छन्

चर्चित नेपाली टिकटकर आयुषले गरे पाकिस्तानी टिकटकर महिला जमालीसँग इन्गेजमेन्ट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version