No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तोर्खाम नाका खोल्न माग गर्दै राजनीतिक कार्यकर्ता, यातायात व्यवसायीद्वारा आन्दोलन

खैबर । तोरखाम नाका लामो समयदेखि बन्द गरेको विरोधमा लण्डी कोटलमा हजारौँ राजनीतिक कार्यकर्ता, यातायात व्यवसायी, व्यापारी, भन्सार क्लियरिङ एजेन्ट, मजदुर र स्थानीय संघसंस्थाका प्रतिनिधिले विरोध प्रदर्शन गरेका छन्।

बाचाखान चोकमा भएको प्रदर्शनलाई मिराजुद्दीन, मुक्तदिर शाह, शाहिद शिनवारी, वली मोहम्मद, कारी नाजिमगुल, अफताब अहमदलगायतले सम्बोधन गरेका थिए। उनीहरुले तोरखाम नाका बन्द गर्नुलाई द्विपक्षीय व्यापार र अन्य रोजगारीमा आबद्ध जनताको आर्थिक हत्या भएको बताए।

साताव्यापी नाका बन्द हुँदा सयौं गरिब मजदुर र दैनिक ज्यालादारी गर्नेहरू आफ्नो आम्दानीको एक मात्र स्रोतबाट वञ्चित हुँदा परिवारलाई भोकमरीको सामना गर्नुपरेको उनीहरूले बताएका छन्। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले मजदुर मर्कामा परेको उनीहरुले बताएका छन्।

सीमा नाका बन्द हुँदा दुवैतर्फका व्यापारी तथा यातायात व्यवसायीलाई ठूलो आर्थिक नोक्सान हुनुका साथै पाकिस्तान र अफगानिस्तानका सर्वसाधारणको पैदल आवतजावतमा समेत नराम्ररी असर परेको बताए।

पछिल्लो आठ दिनदेखि असहनीय गर्मीमा दुवैतर्फका सयौं वृद्ध, विरामी, महिला र बालबालिका सीमा नाका खोल्न अधीर भएर पर्खिरहेका उनीहरुले बताए।

यस्ता घटनाले दुई छिमेकी मुलुकबीचको सम्बन्धमा नराम्रो असर पुर्‍याउने भएकाले सीमा सुरक्षा समस्याको वार्ताबाटै समाधान खोज्‍न दुवै देशका नेताहरुलाई उनीहरुले आग्रह गरेका छन्।

तोरखाम नाकामा शान्ति र व्यापारिक गतिविधि सुचारु होस् भन्ने नाराका बीच वक्ताले दुई दिनभित्र सीमा नाका नखुल्ने जिरो प्वाइन्टमा अनिश्चितकालीन धर्ना दिने बताएका छन्।

यसैबीच, खुदाई खिदमतगरको लन्डी कोटल शाखा र अवामी नेशनल पार्टीले बुधबार लन्डी कोटलमा अलपत्र परेका अफगानीहरूलाई खाना वितरण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

आन्दोलनरत ईःलाई भेट्न सभागृह पुगिन् उपमेयर सुनीता

दुबई पठाउँछु भन्दै ठगी गरेको आरोपमा रौतहटका सिद्धिकी पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .