• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यसपाली दशैंमा बोकाबली प्रदान नहुने


यसपाली दशैंमा बोकाबली प्रदान नहुने

धनुषा : कोरोना संक्रमणको मध्यनजर गर्दै यसवर्ष धनुषा जिल्लामा विजयी दशमीमा बलिप्रदान नहुने भएको छ ।

प्रत्येक वर्ष विजया दशमीको अवसरमा करीब १५ हजारको हाराहारीमा जनकपुरधाम स्थित राजदेवी मन्दिरमा मात्रै बलिप्रदान हुँदै आएको थियो । तर यसवर्ष जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोका बलिप्रदान गर्न नदिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलवार एक सूचना गरी कोरोना भाइरसको मध्यनजर गर्र्दै यसवर्षको वडा दशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरुमा बोकाबली नचढाउने, कुनै किसिमको भीडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने भएको निर्णय पालना गर्न अनुरोध गरेको छ ।

राजनैतिक दलका प्रतिनिधी, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय धनुषाले यस्तो निर्णय गरेको हो ।

बोकाबली प्रदान रोकिएपछि जनकपुरधाम स्थित राजदेवी मन्दिरको पूजापाठ व्यवस्थापन गर्दै स्थानीय महावीर युवा कमिटीलाई ठूलै घाटा लाग्ने सम्भावना देखिन्छ ।

बलिप्रदान शुल्कबाट आएका रकमबाट राजदेवी मन्दिरमा प्रत्येक वर्ष तामझाम गरिदै आएको थियो । तर यसवर्ष बोकाबली प्रदान नै रोकिएपछि रकम आभावमा अन्य वर्षको तुलनामा मन्दिरको सरसजावट तामझाममा कमी आउने देखिन्छ ।lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा निषेधाज्ञा खुकुलो, सबारी चलाउन जोरबिजोर
  • २०७७ आश्विन १४, बुधबार १८:२९
  • In "मधेश प्रदेश"
  • मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु
  • २०७७ आश्विन १४, बुधबार १८:२९
  • In "मधेश प्रदेश"
  • निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी
  • २०७७ आश्विन १४, बुधबार १८:२९
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

Next Post

राम जन्मभूमि चितवन जाग्याे, अयाेध्याधाम बनाउन सय बिगाहा जग्गा

राजधानीमै जब विद्यार्थीले कक्षामा पाइला टेके (फोटो फिचर)

नेपाल-चीन बोर्डरका पिल्लरहरूको जिपिएस कोर्डीनेट माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version