• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्


ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

ताइवानले एलन मस्कको एउटा बयानमा आपत्ति जताउँदै जवाफ फर्काएको छ । एलनले ताइवानलाई चीनको हिस्सा बताएपछि यसको जवाफ दिइएको छ । अर्बपति व्यापारी मस्कको यो बयानपछि ताइवानले ताइवान बिकाऊ नभएको बताएको छ ।

ताइवानका विदेश मन्त्री जोसेफ वुले एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्समा भने, ‘सुन्नुहोस् त, ताइवान चीनको हिस्सा होइन र निश्चित रूपमा यो बिकाऊ पनि होइन ।’

यसै हप्ता एक व्यापारिक सम्मेलनमा एलन मस्कले ताइवानलाई हवाईसँग तुलना गर्दै यसलाई चीनको ‘अभिन्न अङ्ग’ बताएका थिए ।

चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्छ । यता ताइवानले भने यहाँको सत्ता आफ्नै मानिसहरूको हातमा भएको बताउने गर्छ ।

यो मुद्दामा चीन र ताइवानबीच तनाव लगातार बढिरहेको छ । केही दिन अघि ताइवान आसपासको क्षेत्रमा चीनको वायुसेना र नौसेनाले युद्धाभ्यास गरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
  • चीन बाइपास , ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि
  • २०८० भाद्र ३०, शनिबार २०:२६
  • In "BannerNews"
  • चीन , ताइवान बिच युद्धको अभ्यास
  • २०८० भाद्र ३०, शनिबार २०:२६
  • In "BannerNews"
  • ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास
  • २०८० भाद्र ३०, शनिबार २०:२६
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

स्वास्थय शाखा प्रमुख यादवद्वारा महिला स्वास्थयकर्मी अपहेलितको आरोप

बलानबिहुल गाउँपालिका वडा न.२ दिघियामा बिशेशर यादब( डाडो)को पाँचौ पुण्य स्मृति दिवस भब्यताका साथ मनाइयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version