• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतमा हुने शक्तिशाली मुलुकको रहेको जी-२० के हो ?


भारतमा हुने शक्तिशाली मुलुकको रहेको जी-२० के हो ?

काठमाडौं । आउँदो ९ र १० सेप्टेम्बरमा दिल्लीमा सम्पन्न हुन लागेको जी(२० शिखर सम्मेलनको तयारीमा अध्यक्ष राष्ट्र भारत सक्रिय हिसाबले लागि रहेको छ ।
जी(२० विश्वका ठूला अर्थतन्त्रहरू अमेरिका, चीन, रुस, भारत, अस्ट्रेलिया लगायत मुलुकका राष्ट्र प्रमुखहरू एकै ठाउँमा भेला भएर छलफल गर्ने एउटा विशाल फोरम हो ।

बीस राष्ट्रहरूको समूह ९जी २०० अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि गठन गरिएको महत्वपूर्ण फोरम हो । यसले प्रमुख अन्तर्राष्ट्रिय आर्थिक मुद्दाहरूमा विश्वव्यापी वास्तुकला र शासनलाई आकार दिन र बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

हाल जी २० को नेतृत्व भारतले गरिरहेको छ । भारतले १ डिसेम्बर २०२२ देखि ३० नोभेम्बर २०२३ सम्म जी २० को अध्यक्षता गर्नेछ ।

जी २० को स्थापना सन् १९९९ मा एसियामा दिखएको वित्तीय संकटपछि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूले विश्वव्यापी आर्थिक र वित्तीय मुद्दाहरूमा छलफल गर्ने उद्देश्यका साथ एउटा फोरमको रूपमा भएको थियो ।

त्यसपछि सन् २००८ मा यसलाई नेतृत्वदायी भूमिकामा विस्तार गरिएको हो । यसलाई सन् २००७ को विश्वव्यापी आर्थिक संकट देखिएका बेला विभिन्न देशका सरकार प्रमुखहरूको तहमा स्तरोन्नति गरिएको थियो । र २००९ मा, ‘अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख फोरम’ को रूपमा यसले निरन्तर सहकार्य गर्दै आएको छ ।

जी २० ले सुरुमा बृहत् आर्थिक मुद्दाहरूमा ध्यान केन्द्रित गरेको थियो, तर पछि आएर यसले व्यापार, दिगो विकास, स्वास्थ्य, कृषि, ऊर्जा, वातावरण, जलवायु परिवर्तन र भ्रष्टाचार विरुद्धका अन्य मुद्दाहरूमा पनि आफ्ना एजेन्डालाई विस्तार गरेको छ ।

जी २० का सदस्य रहेका १९ वटा मुलुकले विश्वको कुल जीडीपीको लगभग ८५ प्रतिशत, विश्वव्यापी व्यापारको ७५ प्रतिशत, र विश्व जनसंख्याको लगभग दुई तिहाई प्रतिनिधित्व गर्दछन् ।

कसरी काम गर्छ जी २० ?

जी २० को अध्यक्षता गर्ने मुलुकले एक वर्षको लागि यसका एजेन्डाको नेतृत्व गर्दछ र अन्त्यमा शिखर सम्मेलनको आयोजना गर्दछ । जी २० का दुई समानान्तर ट्र्याकहरू छन् स् पहिलो, फाइनान्स ट्र्या र दोस्रो, शेर्पा ट्र्याक ।

फाइनान्स ट्र्याकको नेतृत्व अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूले गर्छन् भने शेर्पाहरूले वित्त ट्र्याक पछि शेर्पा ट्र्याकको नेतृत्व गर्छन् । जी २० सदस्य देशका नेताहरूका विश्वासपात्रहरू सम्मिलित समूहलाई शेर्पाका रूपमा परिभाषित गरिएको छ । उनीहरूकै समन्वयमा शेर्पा ट्र्याकको काम कारवाही गरिन्छ ।

फाइनान्स ट्र्याकको नेतृत्व सदस्य देशका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूले गर्छन्। दुई ट्र्याकहरू भित्र, त्यहाँ विषयगत कार्य–समितिहरू बनाइएका हुन्छन्, जसमा सदस्य राष्ट्रका सम्बन्धित मन्त्रालयहरूका साथै आमन्त्रित र अतिथि देशहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुन्छन् ।

फाइनान्स ट्रयाक मुख्यतया अर्थ मन्त्रालयको नेतृत्वमा हुन्छ । यी कार्य–समतिहरू प्रत्येक अध्यक्ष राष्ट्रको कार्यकालभर नियमित रूपमा बैठक समेत बसिरहेका हुन्छन् । शेर्पाहरूले भने ती वार्ताहरूको निरीक्षण, शिखर सम्मेलनका एजेन्डामाथि छलफल र जी(२० का ठोस कामहरूको समन्वय गर्छन् ।

साथै, वी(२० देशका नागरिक समाज, सांसदहरू, थिंक ट्याङ्कहरू, महिला, युवा, श्रम, व्यवसायी र अनुसन्धानकर्ताहरूलाई शिखर सम्मेलनमा उपस्थित गराइएको हुन्छ । उनीहरूले पनि विश्वव्यापी समस्या र तिनको समाधानको विषयमा छलफल आयोजना गर्छन् ।

वी(२० शिखर सम्मेलनको नेतृत्व विभिन्न मुलुकले प्रत्येक वर्ष आलोपालो गरी गर्छन् । यसको स्थायी सचिवालय बनाइएको हुँदैन । त्यसको सट्टामा वी(२० को अध्यक्षता गर्ने अघिल्लो, वर्तमान र आगामी मुलकको प्रेसिडेंसी ट्रोइका बनाइएको हुन्छ। अहिले भारतको अध्यक्षता कालमा ट्रोइकामा अघिल्लो अध्यक्ष राष्ट्र इन्डोनेसिया, अहिलको अध्यक्ष राष्ट्र भारत र आगामी अध्यक्ष ब्राजिल सदस्‍य रहेका छन् ।

वी(२० शिखर सम्मेलन नयाँ दिल्लीका कार्यसूची

यसपटक नयाँ दिल्लीमा हुने वी(२० शिखर सम्मेलन दिल्लीको आईपीटीओ कन्भेन्सन सेन्टर र प्रगति मैदानको ‘भारत मण्डपम’ मा हुने तय भएको छ । शिखर सम्मेलनको प्रारम्भिक स्थानका अतिरिक्त विदेशी विशिष्ट व्यक्तिहरूले राजघाट, र एनजीएमए ९जयपुर हाउस०, आईएआरआई पुसालगायत अन्य स्थानको पनि भ्रमण गर्नेछन् ।

जीऔ२० शिखर सम्मेलन २०२३ को प्राथमिक उद्देश्य जीडीपी बृद्धि गर्नु र बलियो अर्थतन्त्रको लागि मार्ग प्रशस्त गर्नु रहेको बताइएको छ ।

सम्मेलनमा विशेष गरी हरित वृद्धि, जलवायु वित्त, मानव जीवनको गुणस्तरको विकास तथा तीव्र, समावेशी र अनुकूलनीय आर्थिक विस्तारलाई प्रवद्र्धन गर्ने, दिगो विकास लक्ष्यहरू ९एकडीजीज० प्राप्तीमा तीव्र प्रगतिलगायत विषयमा छलफल आयोजना हुनेछ ।

यस्तै महिला नेतृत्वमा विकासको प्रवद्र्धन, प्राविधिक रूपान्तरण गर्दै सार्वजनिक पूर्वाधारको डिजिटल विकास गर्दै २१ औं शताब्दी अनुरूप बहुपक्षीय संस्थाहरूको सुधार गर्ने राखिएको जनाइएको छ ।

सेप्टेम्बर ३(६ स् चौथो शेर्पा बैठक

सेप्टेम्बर ५ (६ स् अर्थमन्त्रालयका प्रतिनिधिहरूको बैठक

सेप्टेम्बर ६ स् शेर्पा र अर्थमन्त्रालयका प्रतिनिधिहरूको संयुक्त बैठक

सेप्टेम्बर ९ (१० – जी–२० शिखर सम्मेलन, मन्त्रीहरूको बैठक

वी(२० का १९ सदस्य राष्ट्रहरूः

अर्जेन्टिना

अष्ट्रेलिया

ब्राजिल

क्यानडा

चीन

फ्रान्स

जर्मनी

भारत

इन्डोनेसिया

इटाली

जपान

कोरिया गणतन्त्र

मेक्सिको

रुस

साउदी अरब

दक्षिण अफ्रिका

टर्की

संयुक्त राज्य अमेरिका

यूरोपेली संघ

वी(२० शिखर सम्मेलन २०२३ मा आमन्त्रित राष्ट्रहरूः

बंगलादेश

कोमोरोस

इजिप्ट

मौरिसस

नेदरल्याण्ड्स

नाइजेरिया

ओमान

सिङ्गापुर

स्पेन

संयुक्त अरब इमिरेट्स

वी(२० शिखर सम्मेलन २०२३ का अन्तर्राष्ट्रिय अतिथि संगठनः

एसियाली विकास बैंक

प्रकोप प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन

वित्तीय स्थिरता बोर्ड

अन्तर्राष्ट्रिय मुद्रा कोष

अन्तर्राष्ट्रिय श्रम संगठन

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन

संयुक्त राष्ट्र

विश्व बैंक

विश्व स्वास्थ्य संगठन

विश्व व्यापार संगठन र अनलाइनखबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जी-२० सम्मेलन : भारतले दिन खोजेको सन्देश
  • २०८० भाद्र १७, आईतवार २२:४४
  • In "BannerNews"
  • जि २० का लागि सहभागीता जनाउन भारतिय प्रधानमन्त्री मोदि जाने
  • २०८० भाद्र १७, आईतवार २२:४४
  • In "अन्तराष्ट्रिय"
  • भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता
  • २०८० भाद्र १७, आईतवार २२:४४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

ताइवानका उपराष्ट्रपति न्युयोर्क पुगेपछि चीन आक्रोशित

भियतनाममा चिनियाँ औषधिको माग धान्‍न गड्यौला तस्करी तीव्र

सृजना सामुदायिक पुस्तकालयले १६ औं पुस्तकालय दिवस मनायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version