• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहाको गोलबजारमा लघुबित संस्था विरुद्धको कार्यकर्याकर्ता भेला


सिरहाको गोलबजारमा लघुबित संस्था विरुद्धको कार्यकर्याकर्ता भेला

महेश सिंह सिरहा लहान १५ भदौ – २०७८ माघ १ गतेदेखि गुल्मी जिल्लाको गुल्मीदरवार गाउँपालिकाबाट सुरु भएको लघुबित संस्था विरुद्धको आन्दोलन देशै भरी उतकर्शमा पुगेका छन्।बितिय संस्थाले नेपाली जनतालाई शोषण गरेका कुरा देशमा सम्पूर्ण नेपाली जनताको चासोको विषय बनेका छन्।

जनताको अवस्था परिवर्तनको लागी बिगत १९ महिना देखि अनबरत रूपमा आन्दोलन रहेका संघर्ष समितिमा आबद्ध रहेका लघुबित पीडितहरुले ५ सुत्रिय माग राख्दै आन्दोलन थालेका हुन्।आन्दोलनको प्रभाव देशै भरी देखिएका छन्।समाजिक र आर्थिक शोषण गरेको लघुबित संस्थाले अबिल्मब बचत गरेको पैसा फिर्ता गरियो भने उदेश्यले सडक संघर्षमा उत्रिएका छन्।

संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको जिल्ला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा हजारौं लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको आयोजकले बताए।कार्यक्रमको प्रमुख अतिथि युवराज रसाइलीले पान्समा मैनवती बालेर कार्यक्रमको उदघाटन गरेको हो।कार्यक्रममा नयाँ जिल्ला कर्यसमिति समेत च्यन गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि रसाइलीका अनुसार हाम्रो लडाइँ लघुबित संग होईन्न हाम्रो लडाइँ नेपाल सरकार र नेपाल बैंकक संग रहेको भन्दै माग पुरा नभए हामी शक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो।संघर्ष समितिले बिद्रोह गर्न तयार रहेको बताए।

कार्यक्रममा अध्यक्ष अर्जुन बिश्वकर्माले भने निरन्तर संघर्षमा छौँ र हाम्रो माग सडकबाटै सम्बोधन हुने बताए।बिगत १९ महिना देखि देशै भरी अन्बर्त रूपमा आन्दोलनमा रहेको बताए।कार्यक्रममा पुनम महतोलाई जिल्ला उपाध्यक्ष र अन्जु चौधरीलाई जिल्ला कोषा अध्यक्षमा चयन गरेका आयोजक समितिका अर्जुन दियालीले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

महेश सिंह

सम्बन्धित खबर

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

Next Post

बटेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महतो हाजिर

सर्लाही प्रशासनबाट झनै पीडित भएको मिटरब्याज पीडितको गुनासो

सिंगापुरको राष्ट्रपति पदमा भारतिय मुलका थर्मनको ईतिहासिक जित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version