• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीबाट स्रोत नखुलेको २६ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ


महोत्तरीबाट स्रोत नखुलेको २६ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ

स्रोत नखुलेको २६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान जिल्लाको मटिहानी नगरपालिका वडा नं. ३ स्थित रहेको प्रतापि बाबा मंन्दिर अगाडी जनकपुरधाम–मटिहानी सडक खण्डमा विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी धिरापुरबाट संयुक्त रुपमा खटिएको सादा पोशाकको प्रहरी टोलीले भारतीय नागरिकलाई रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चेक प्वाईन्ट थापि चेक जाँच गर्दा भारतको विहार राज्य जिल्ला मधुवनी ग्रामपंचायत मधवापुर ४ बस्ने २६ वर्षीय सुमित साहले चलाउँदै आएको ज १२ प १६४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेको २६ लाख २० हजार रुपैयाँ बरामद भएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

बरामद भएको रकम तथा मोटरसाईकल र मानिसलाई आवश्यक कारबाहीको लागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटबाट ६ महिनामा श्रोत नखुलेको ८७ लाख रुपैयाँ बरामद
  • २०८० भाद्र १२, मंगलवार ०८:०५
  • In "देश"
  • स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित दुई महिला पक्राउ
  • २०८० भाद्र १२, मंगलवार ०८:०५
  • In "अपराध"
  • धनुषाबाट ३८ लाख ३५ हजार रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा
  • २०८० भाद्र १२, मंगलवार ०८:०५
  • In "आर्थिक"

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

Next Post

चीनको धम्कीमा कहिल्यै पछि हट्ने छैन : ताइवानी उपराष्ट्रपति

पत्रकार गुप्तामाथि भएको आक्रमण प्रति प्रेस सेन्टरको ध्यानाकर्षण

बरिष्ठ पत्रकार नेपालीको जनकपुरधाम स्थित दुधमतीमा अन्त्येष्टि गरिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version