• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफूलाई सई हुँ भन्दै नक्कली हतियार देखाएर रकम असुली गर्ने पक्राउ


आफूलाई सई हुँ भन्दै नक्कली हतियार देखाएर रकम असुली गर्ने पक्राउ

सिरहाबाट नक्कली सई नक्कली हतियारसहित पक्राउ परेका छन् ।
बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रहरी सहायक निरीक्षक (सई) हुँ भन्दै व्यापारीलाई थर्काउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लक्ष्मिपुर पतारी गाउँ पालिका १ बस्ने वर्ष अन्दाजी ४० का कुमोद कुमार साह छन् ।

भारतको लदनियाबाट नेपालको दसगजा क्षेत्रमा व्यापारी र सर्वसाधारणलाई नक्कली हतियार देखाएर तर्साउने गरेको अवस्थामा सशस्त्र प्रहरी बल बरियारपट्टीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक कृष्ण थापा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चुनाव जित्न विभिन्न जुक्ति गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादव, नक्कली मतपत्र पक्राउ
  • २०८० भाद्र ८, शुक्रबार १२:४९
  • In "BannerNews"
  • पेस्तोल देखाएर पैसा असुल्ने अब्दुल कलाम पक्राउ
  • २०८० भाद्र ८, शुक्रबार १२:४९
  • In "अपराध"
  • काठमाडौंमा मधेशी युवालाई इण्डियन भन्दै धम्काउने नक्कली डिएसपी पक्राउ
  • २०८० भाद्र ८, शुक्रबार १२:४९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने

बालसुधार गृहका दोषीलाई कानूनी दायरमा ल्याउन आग्रह

गाउँपालिका अध्यक्ष अख्तियारको नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version