• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फिल्म ‘काँडेतार ’ शनिवारबाट देशभर एकैसाथ रिलिज


फिल्म ‘काँडेतार ’ शनिवारबाट देशभर एकैसाथ रिलिज

सिरहा,०३ भाद्र_फिल्म ‘काँडेतार ’ शनिवारबाट देशभर एकैसाथ रिलिज भएको छ। नवल खडकाले काँडेतार फिल्म बनाएका हुन्।

‘काँडेतार को शनिवार सिरहाको लहानमा रहेको पशुपती हलमा प्रिमियर शो आयोजना गरिएको थियो। नवल खडकाले निर्देशन गरेको चलचित्रमा गौरव पहरि,सुरबिना,सत्यकालाको मुख्य भुमिकामा रहेको थियो ।

नवल खडका,गौरव पहरि,सुरबिना कार्की,रेबिका गुरुङ, सत्यकाला,प्रशान्त यादब,मुरलिधर,प्रेम सुब्बा,रोमियन लिम्बु,सन्जय खतिवडा लगायतकाको अभिनय छ।


नेपाल-भारत सिमामा काँडेतार नलागाउदा भारत बिचको सिम्मा पुगे पनि नेपाली र भारतिय भुमी कुन हो भन्ने सहजै छुटयाउन समेत मुस्किल पर्छ । के कस्तो अप्ठेराहरु आउँछन्, दैनिक जीवनमा सर्वसाधारणले पाइरहेका दुख फिल्ममा समेटिएको छ।

,सिमानाका बाट विभिन्न खल्का घटनाहरु जुन घटिराखेका छ्न ,सिम्मा नाकामा बस्ने जन्ताहरुको जुन पिडाहरु छ्न ।त्यो जन्ताहरुको चाहना भावना लाई लिएर चल्चित्र काँडेतार बनाएको नवल खडकाले बताए।यो चलचित्र देशभक्त चलचित्र रहेको खडकाले जनाए ।

शनिवार सिरहाको लहानमा रहेको पशुपती हलमा प्रिमियर शो चल्दा हजारौको संख्यामा फिल्मको टिकट बिक्री भएका थिए ।

काँडेतार फिल्म बर्षो दिन पहिला काठमान्डौको हलमा केही दिन सन्चालनमा आएका थिए तर भारत सरकारको बिरोध पछि केही दिन पछि नेपाल सरकारले काँडेतार लाई ब्यान्ड लगाएका थिए तर काँडेतार शनिवार देखि पुर्ण रुपले सन्चालनमा आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘प्रेमगीत ३’ को हिन्दी भर्सनपनि असोज ७ मै रिलिज हुने
  • २०८० भाद्र ३, आईतवार १०:१८
  • In "मनोरन्जन"
  • हलिउड हड्तालको असर रिलिजमा, टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ अब सन् २०२५ मा
  • २०८० भाद्र ३, आईतवार १०:१८
  • In "मनोरन्जन"
  • मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो
  • २०८० भाद्र ३, आईतवार १०:१८
  • In "मनोरन्जन"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सप्तरीमा लघुबित संघर्ष समितिद्वारा कार्यकर्ता प्रशिक्षण

साइलेज मेसिन जडान गर्ने मधेश प्रदेशकै पहिलो नगरपालिका गोलबजार 

बोरामा प्याक गरी भारत लैजान लागिएका दुई बच्चाको उद्धार, अभिभावकलाई जिम्मा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version