• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा प्रहरी जवानले गरे बालिकालाई यौन दुव्यबहार, विरोधमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध


धनुषामा प्रहरी जवानले गरे बालिकालाई यौन दुव्यबहार, विरोधमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

धनुषामा प्रहरी जवानले बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । लालगढ प्रहरी चौकीका जवान रुपेश चौधरीले मंगलबार राति करिब १० बजेतीर स्थानीय १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

लालगढ चौकीमा डग शाखामा कार्यरत्त प्रहरी जवान रुपेश चौधरीले यौनदुव्र्यबहार गरेको आरोप हो । राति नै प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ । धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बालिकासंग प्रहरी जवानले दुव्र्यबहार गरेको बताए ।

प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाइएको एसपी खड्काको भनाइ छ । आरोपी जवानलाई संरक्षण गर्न खोजेको भन्दै मिथिला नगरपालिका ९ ललागढ स्थित प्रहरीचोकी घेर्दै पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेका हुन् ।

पौने १२ बजेदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेको वडा नं. ९ का वडाध्यक्ष सविन विक्रम थापाले बताए । थापका अनुसार सिभिल ड्रेसका रुपेश चौधरीसहितका डग शाखाका दुईजना प्रहरी जवान मदिरा सेवन गरी बस्तीतिर गएका थिए । कानमा केही कुरा भन्छु भनेर स्थानीय बालिकालाई बोलाउँदै यौन दुव्र्यबहार गरेको बालिकालाई उद्धृत गर्दै वडाध्यक्ष थापाले बताए ।

राति नै ती प्रहरी जवानलाई प्रहरी अधिकृतको उपस्थितिमा सार्वजनिक माफी माग्ना लगाउनु पर्ने र कानुनी कारबाही गर्नुपर्ने भन्दै स्थानीयले प्रहरीलाई समय दिएको थियो । तर राति नै ती प्रहरी जवानलाई मेडिकल गराएर ल्याउने भनेपनि हालसम्म चौकीमा उपस्थित नगराएपछि र सार्वजनिक रुपमा माफी नमांगाएपछि स्थानीयले रामाजर्ग नै अवरुद्ध गरेको वडाध्यक्ष थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : झडपमा प्रहरी जवानको मृत्यु, मोरङमा अनिश्चितकालीन कर्फ्यू
  • २०८० श्रावण ३१, बुधबार २१:२७
  • In "BannerNews"
  • प्रहरीमाथि आक्रमण गरेको आरोपमा तीनजनामाथि अभद्र व्यवहारको मुद्दा
  • २०८० श्रावण ३१, बुधबार २१:२७
  • In "BannerNews"
  • राजमार्ग बन्द गराउने विप्लवका २१ जना कार्यकर्ता धनुषामा पक्राउ
  • २०८० श्रावण ३१, बुधबार २१:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

बढ्यो गाडी भाडा, जनकपुरधामदेखि काठमाडौँको कति ?

भारतले अनुदानमा दिन लागेका दुई हेलिकप्टरको सम्झौता गर्न प्रधान सेनापति दिल्ली जाँदै

‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छ : उपप्रधानमन्त्री खड्का

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version