काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी एमाले आज सुन प्रकरण र संसद अवरोध को आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्दै छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन समितिले जनाएको हो ।
उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध, सुन तस्करी प्रकरण लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।
