• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पत्रकार यादवसँग प्रहरीको अभद्र व्यवहार


पत्रकार यादवसँग प्रहरीको अभद्र व्यवहार

राजबिराज । सप्तरीमा प्रहरीद्वारा पत्रकारमाथीको दुर्व्यवहारको अर्को घटना भएको छ । राजविराजको कुनौली मोडमा शनिबार बिहानै ‘मेमो खबर’ अनलाईन मिडियाका सम्पादक पत्रकार चन्दन यादवसँग अभद्र व्यवहार भएको हो ।
समाचार प्रयोजनको लागि कुनौली मोडस्थित प्रहरी बिटको फोटो खिचेपछि त्यहाँ ड्युटीमा भएका प्रहरीले उनलाई फोटो डिलिट गर्न भन्दै मोबाइल खोस्ने प्रयास गरेको पीडित पत्रकार यादवले बताए ।
त्यसपछि उनीसँगै रहेका अर्का पत्रकार भुषण सिंह र यादवले उक्त कार्यको प्रतिकार्य गरेको बताए ।

यता पत्रकार महासंघ सप्तरी तीन दिनदेखि जिल्ला प्रशासन र प्रहरीको गैरकानुनी कार्यविरुद्ध संघर्षरत रहेका छन् । Kranti Kendra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नवराजपुरको अध्यक्ष शिवालाई बचाउन, पत्रकारको नाममा केही बिचौलिया सकृय
  • २०८० श्रावण २७, शनिबार १६:१०
  • In "BannerNews"
  • पत्रकार झालाई कुट्न वडाध्यक्षको निर्देशन, प्रहरीमा उजुरी दिने तयारी
  • २०८० श्रावण २७, शनिबार १६:१०
  • In "BannerNews"
  • पत्रकार महतोलाई ‘भैया’ भन्दै दुर्व्यवहार गर्ने बस चालक र सह-चालकविरुद्ध जाहेरी दर्ता
  • २०८० श्रावण २७, शनिबार १६:१०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

Next Post

अवैध बालुवा उत्खनन गर्ने दुई ट्र्याक्टर धनुषा प्रहरीको नियन्त्रणमा

कैलालीमा तीन सय महिला जबरजस्ती करणीको सिकार, यस्तो छ करणीको कसुर

आज अन्तर्राष्ट्रिय युवा दिवस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version