• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बारामा प्रहरी र स्थानीयबीच झडप, घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार


बारामा प्रहरी र स्थानीयबीच झडप, घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार

बारा । बाराको जीतपुरसिमरा-१६ टांगियाबस्तीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
घरमा हतियार राखेको सूचना पाएपछि निजगढस्थित इलाका प्रहरी कार्यालयको टोलीले सागर लामालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
प्रहरी टोलीले हतियारसहित लामालाई नियन्त्रणमा लिएर लैजान लाग्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।
स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि पक्राउ परेका लामा हतकडीसहित फरार भएका छन् । प्रहरीलाई बाटोमा घेरा हालेर स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि लामा हतकडीसहित फरार भएको बारा प्रहरीले जनाएको छ ।
स्थानीयसँग झडप हुँदा इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी सामान्य घाइते भएका छन् ।
उनीहरुको शरीरमा चोट लागेको छ भने पोशाक च्यातिएको छ । प्रहरीले लामाको घरबाट गोली भरिएको भरुवा बन्दुकसहित बाघको दाँत,रौं,नंग्रा जस्तो देखिने वस्तु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते
  • २०८० श्रावण १६, मंगलवार १६:०५
  • In "देश"
  • किन भयो स्थानीय मुस्लिम र भारतीय प्रहरीबीच झड्प?
  • २०८० श्रावण १६, मंगलवार १६:०५
  • In "कोशी प्रदेश"
  • मेलामा महिला नर्तकी नचाउन पाउनुपर्ने भन्दै जनकपुरमा प्रहरी र स्थानीयबासी बिच झडप अवस्था तनावग्रस्त
  • २०८० श्रावण १६, मंगलवार १६:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

वडाध्यक्षकै अगाडि युवकलाई पोलमा बाँधेर निर्घात कुटपिट

गागन किनारमा भेटिय अपरिचित युवकको शव

गोलबजार नगरपालिका र युबाहरुको सहयोगमा साप्ताहिक हाट बजार ब्यबस्थपन हुँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version