• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सशस्त्र प्रहरीको ठुलो सफल्ता,एक सय ३५ कार्टुन स्याउ सहित मिनि ट्रक प्रहरिको नियन्त्रणमा _


सशस्त्र प्रहरीको ठुलो सफल्ता,एक सय ३५ कार्टुन स्याउ सहित मिनि ट्रक प्रहरिको नियन्त्रणमा _

सिरहा, ११ साउन- सशस्त्र प्रहरीले अवैधरुपमा भारत लैजादै गरेको एक सय ३५ कार्टुन स्याउ सहित मिनि ट्रक नियन्त्रणमा लिएको छ।

स. १ ख ६०० नम्वरको ट्रकमा लोडगरी नेपालबाट भारतर्फ लादै गरेको बिल बिजक नभएको अवैध एक सय ३४ कार्टुन स्याउ र ट्रक भारतीय सीमानजीक नवराजपुर ५ बाट विहिवार विहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

नजराजपुर ५ देवनर र झाँझपट्टी विचको कृषिसडक हुदै भारत तर्फ लगिरहेको अवस्था सशस्त्र प्रहरी बल नेपालको चेकपाइन्ट टोलिले चेकजाँचको क्रममा ट्रक सहित स्याउ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका प्रमुख एसपी प्रमोद कुमार भारतीले जानकारी दिए। ट्रकका चालक भने फरार रहेका छन्।

तेस्रो मुलुकबाट आएका श्याउ, सुपाडी, मरिच, केराउ लगाएतका सामाग्रि अवैधरुपमा नेपाल हुँदै भारत भित्रिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश प्रहरी कार्यालयले नुन देखि सुन सम्म तस्करी संलग्नता भएको पुष्टि
  • २०८० श्रावण ११, बिहीबार १३:३९
  • In "कोशी प्रदेश"
  • भारतमा तस्करीको स्याउ बरामद, नेपालमा प्रहरीमाथि अनुसन्धान
  • २०८० श्रावण ११, बिहीबार १३:३९
  • In "कोशी प्रदेश"
  • सप्तरीबाट २४ क्विन्टल गाँजा बरामद
  • २०८० श्रावण ११, बिहीबार १३:३९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ

महिला वडा अध्यक्ष सिंह चौतर्फी बिकास अग्रसर

सुरक्षा अस्पतालमा महिलाको मृत्यु प्रकरण : लासमाथि पैसा बार्गेनिङ् गरेर मिलापत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version