• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शिक्षाको नाउँमा एपेक्स एजुकेशनल चर्चामा अध्ययन गर्ने बिद्यार्थीको भिड


शिक्षाको नाउँमा एपेक्स एजुकेशनल चर्चामा अध्ययन गर्ने बिद्यार्थीको भिड

महेश सिंह सिरहा लहान १२ असार –सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित बिगत ११ बर्ष अगाडि संचालनमा आएको एपेक्स एजुकेशनल एकेडेमी लहानले छोटाे समयमा निकै चर्चा बटुलेका छन्।

शिक्षाको नाउँ गुणस्तरीय शिक्षा प्रदान गरेको अध्ययनरत विद्यार्थीहरुको भनाइ रहेका छन्।एक औंपचारीक कार्यक्रमको आयोजना गरी फेरवेल कार्यक्रम मनाएका हुन्।
विद्यार्थीहरुको बिदाई कार्यक्रममा अध्ययनरत रहेका विद्यार्थीहरुले सांस्कृतिक नित्य प्रस्तुत गरेका थिए।

संस्थाको संचालक तथा प्रीन्सीपल भरत प्रसाद साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा
राष्ट्रिय परिषद बोर्डका प्रमुख पुष्कर खनाल रहनु भएको थियोे ।प्रमुख अतिथि खनालका अनुसार अध्ययन गर्ने सबै विषय समानजनक हुन्छ सब भन्दा पहिला आफैं आफुलाई चिन्नुस म कोहु शिक्षामा जुन योगदान दिएको छ त्यसमा परिक्षा बोर्डको तर्फबाट अभार प्रकट गर्दै सफलताको सुभ कामना तथा बधाई दिनु भएको थियोे।

१० बर्ष अध्ययन पछि एपेक्सले दिएको शिक्षाले तपाईंले आफुलाई मुल्यांकन गर्नु भयो कि नाईं।अबको शिक्षाको यात्रा कस्तो हुन्छ।अगाडिको शिक्षा अध्ययनको यात्रा कस्तो हुनेछ पहिचान गरेर अगाडी बढनु पर्नेमा जोड दिनु भयो।बिशिस्ट किशोर प्रसाद साह सुरुवात कालदेखि नै नयाँ भिजनको साथ अगाडि बढी रहेको कुरा सुनाउदै सुरुवातमा चुनौती खेपनु पर्यो र ११ बर्ष पुरा गरेको अवस्था रहेको संस्था छ। लोक सेवा नयाँ आधुनिक शिक्षा पढाईहरु सबभन्दा पहिलो हुने गरेको बताए।शिक्षाको हब मानिने गरेको छ।अहिले काचो बाटोको डलरूपमा हो।

कान्तिपुर कलेजका पृन्सिपल भुवन नेपालले अतिथिको दिर्घाबाट बोल्दै भबिस्य निर्माणको लागि एपेक्सले पुलको काम गरेको बताउदै लहान पनि शिक्षाको हब हो भने आज उपस्थितिले देखायो लाहानका विद्यार्थीलाई लहान केन्द्रित भएर अध्ययन गर्न नेपालका विभिन्न कलेजमा गएर टपर हुने बताए।मधेस प्रदेशका विद्यार्थीहरुलाई बाहिर जानबाट रोकियो भने सरकारलाई ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गरी बिदाई गरेका थिए।
लहान गुणस्तरीय शिक्षाको लागी जुन सुकै शिक्षा कक्षा तयारी को लागी विद्यार्थीले एपेक्स एजुकेशनल एकेडेमीकलाई समझिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सयौं विद्यार्थी समारोह द्वारा बिदाई
  • २०८० असार १२, मंगलवार ०७:१९
  • In "BannerNews"
  • लहानको प्रतिष्ठित एपेक्समा उज्ज्वल भविष्यको कामना सहित विद्यार्थी बिदाइ
  • २०८० असार १२, मंगलवार ०७:१९
  • In "BannerNews"
  • ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक
  • २०८० असार १२, मंगलवार ०७:१९
  • In "मध्य पूर्व"

महेश सिंह

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

धनगढी माइ नगरपालिका मा सुलभ चुलो नि:शुल्क वितरण

नशा ईन्स्टिच्युटको केरियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न

गोलबजारमा उन्नत जातको बिउ बोका तथा पाठी वितरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version