• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महिलाको सुवर्ण अवसर लहानमा ब्युटीसियन तालिम संचालन


महिलाको सुवर्ण अवसर लहानमा ब्युटीसियन तालिम संचालन

महेश सिंह सिरहा लहान १५ जेष्ठ – नेपाली समाजका महिला हरु सुदर्ता प्रदान गर्न र महिलालाई आत्मनिर्भर बनाउन काठमाडौं र पोखराका ब्युटी बक्स द स्टुडियोद्वारा ५ दिने मेकप कलास सिरहाको लहानमा संचालन भएको छ।
नेपाल सरकारबाट २०७६ असार १९ दर्ता भइ नेपालका विभिन्न जिल्लामा कलास संचालन गर्दै आएका छन्।

नेपाली महिलालाई ब्युटीसिएन तालिम दिई उधमि बनाई स्वरोजगार बनाउने गरेका छन्।महिलाहरुलाई सीप मुलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने गरेका छन्।ब्युटी बक्स द स्टुडियोका संचालनक ईसा अग्रवालले काठमाडौं पोखरा बनेपा धनुषा बाग्लुङ्ग चितवन मकवानपुर,बारा,मोहोतरी मोरंग बिराटनगर झापा बिर्तामोड दमक बुटवल,नवलपरासी उदयपुर,गाईघाट सिरहा लहान लगायतका जिल्लाहरुमा मेकप तालिम दिदै आएका छन्।

उक्त संस्थाबाट तालीम प्राप्त गरेर स्वदेश तथा बिदेशमा पनि राम्रो रोजगारीको अवसर प्रदान गरी मनग्य आम्दानी गर्ने गरेको छ्।महिलाहरुमा बेरोजगारी समस्या हटाउन र आत्मनिर्भर बनाउन सफल संस्थाको रूपमा देशै भरी प्रख्यात संस्थाको रूपमा चिनिएका हुन। दक्ष अनुभवी ब्युटीसिएन निशा गुरुङ्ग,ज्योति गुरुङ्ग,सिवानी गुरुङ्गले सहभागी महिलाहरुलाई तालीम दिने गरेका छन्।

लहान ३ स्थित रहेको होटेल गोधुलीमा सोमबार देखि मेकप तालीम संचालनमा रहेका छन।तालीममा महिला पत्रकार १ जना र महिला सुरक्षाकर्मी १ जना लाई नि: शुल्क तालिम दिने ब्यवस्था मिलाएरका संस्थाका प्रतिनिधि सन्तोष अग्रवालले जानकारी दिनु भयो। उपलब्ध हुने कलासेजहरुमा मेकप,नेल कलास,हेयर स्टाईल, हाईल्यासेस स्टेनशन,हाइड्राफेसियल लगायतका कोर्सहरु संचालनमा रहेका संस्थाकी संचालिका ईसा अग्रवालले बताए।

लहानमा तालीम दिन महिलाहरुको भिड लागेका छन्। ५ पाँच सिपट कक्षा संचालनमा रहेका छन्। इच्छुक ब्यक्तीहरुले सम्पर्कका लागी मोबाइल नम्बर 9805233330 मा सम्पर्क गर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा कुशवाहा समाजद्वारा नि:शुल्क कम्प्युटर तालिम
  • २०८० जेष्ठ १६, मंगलवार १०:०३
  • In "मधेश प्रदेश"
  • सप्तरीमा बाल शिक्षिकालाई प्रारम्भिक सीप अवधारणा तालिम
  • २०८० जेष्ठ १६, मंगलवार १०:०३
  • In "मध्य पूर्व"
  • दलित जनकल्याणको १७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न
  • २०८० जेष्ठ १६, मंगलवार १०:०३
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चीनमा विकराल बन्दै युवा बेरोजगारी

महोत्तरीमा हतियारधारीले बैंकबाट दिनदहाडै लुटे ३५ लाख

लहानमा न्यायमा पहुँच लागी सवलीकरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version