• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संस्थागत सुधारका लागी सरोकारवाला संग अन्तरक्रिया


संस्थागत सुधारका लागी सरोकारवाला संग अन्तरक्रिया

महेश सिंह सिरहा लहान १४ जेष्ठ – न्यायमा पहुँच अभिवृद्धि र संस्थागत सुधारका लागी एक दिने अन्तरक्रिया कार्यक्रमको परिचयात्म बैठक सम्पन्न भएको छ।यु.एन.डि.पी.(UNDP) को आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा संस्थाको कार्यकारी अध्यक्ष देब राज पोखरेलको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लक्ष्मीपुर पतारी गाउँपालिकाको प्रमुख चतुरानन्द ठाकुर रहनु भएको थियोे।

बिशिस्ट अतिथिमा उप प्रमुख अमर कला देबी यादव प्रमुख प्रशासकिय अधिकृत अशोक सिंह,अतिथिहरुमा वडा अध्यक्ष ब्रहम देव यादव लगायत पालिकाको शाखा प्रमुख र स्थानीय किरण राय दनुवार,अजय कुमार साह कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको परियोजना संयोजक अधिवकता चन्दन कर्णले बताए।नेपालमा ४ वटा प्रदेश मध्ये कोशी प्रदे,श मधेस प्रदेश कर्णाली प्रदेश सुदुर पश्चिम प्रदेशमा कार्यक्रम संचालनमा रहेको UNDP का लिगल एड आटरीच अफिसर उर्मिला रोकाले जनाए।

यौनिक तथा अलपसंखियक ब्यक्तीहरुलाई लैगिङ्ग समानता र न्यायमा पहुँचको लागी थाहा नपाए अन्यौलता खेपनु परेको समाजिक ठुलो समस्या रहेको देखिन्छ।हिंसा प्रभावित ब्यक्तीहरु घरबाट बिहिन रहेका हुन्छ उनीहरू राज्यको सेवा सुबिधाबाट बन्चित रहेको अवस्था रहेका छन्।

बिशिस्ट अतिथि अशोक सिंहका अनुसार समाजमा लाभ होस् सहयोग र समन्वय गरेर कार्य अगाडी बढी रहेका छन्।हाम्रो नेपाली समाज निकै पछाडि रहेको भन्दै अझै पनि समाजमा जनचेतनाको कार्यक्रम र तालिमको आवश्यकता रहेको चर्चा गरेका थिए।कार्यक्रमको समापन गर्दै अध्यक्ष पोखरेलले गाउँको मुद्दा गाउँ मै मिलाउने र जिल्ला जानै न दिने वातावरण बनाउनु पर्ने जोड दिदै न्यायमा पहुँच नपुगेका ब्यक्तीहरुलाई सरोकारवाला संग अन्तरक्रियाको कार्यक्रमहरुमा जोड दिने बताए।

सिरहाको १७ स्थानीय तहमा न्याय समितिको संयोजक र न्याय समितिको सदस्य तथा उजुरी प्रशासनलाई न्याय समितिको क्षमता अभिवृद्धि ३ दिने तालीम यु.एन.डि.पी. ले सम्पन्न गरिसकेको उर्मिला रोकाले जनाए। न्यायीक हक र पहुँच अभिवृद्धिका लागी जनचेतना कार्यक्रम साथै पीडितहरुलाई कानुनी सहायता उपलब्ध गराउने उदेश्यले सिरहाको धनगढीमाई नगरपालिका र लक्ष्मीपुरपतारी गाउँ पालिकामा कार्यक्रम संचालनमा रहेको आयोजक संस्थाले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा जलवायु परिवर्तन सम्बन्धि एक दिने अन्तरक्रिया
  • २०८० जेष्ठ १५, सोमबार ०५:५०
  • In "मुख्य समाचार"
  • अपाङ्गता दिवसको उपलक्ष्यमा बिशाल रयाली
  • २०८० जेष्ठ १५, सोमबार ०५:५०
  • In "BannerNews"
  • द्वन्द्व पीडितलाई अधिकारको लागी अभिमुखिकरण
  • २०८० जेष्ठ १५, सोमबार ०५:५०
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

दलित महिला भएकै कारण मेयर द्वारा प्रदेश माननीय ललिता विद्रोही दासको प्रमुख अतिथि अस्विकार"

नेपाली सेनाले अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयातको तयारी

आज कर्जन्हा नगरपालिका को उप-प्रमुख श्रेष्ठले नगरपालिका कार्यालय भवनमा झण्डा फहरायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version