• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस


मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस

काठमाडौं- बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद् रामसहाय यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको क्षेत्रमा यहि वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उक्त उपनिर्वाचनबाट सत्तामा पुग्‍ने उद्देश्यले सप्तरी-२ बाट पराजित उपेन्द्र यादव चुनावी मैदानमा होमिएका छन्।

०६३-०६४ को मधेस आन्दोलनका क्रममा मधेसी जनताको हक अधिकार र सामाजिक उत्थानका मुद्दा बोकेर सडक आन्दोलनको अगुवाई गरेका यादव पटक-पटक सत्तामा पुगे पनि उनले मधेसी जनतालाई गरेका प्रतिबद्धताहरु कहिल्यै सम्झिन चाहेनन्। उनी पछिल्लो डेढ दशकभन्दा लामो समय निरन्तर चुनाव जित्दै आए पनि मधेसका नागरिकमाथि धका र बेवास्ता गरिरहे र आफू सत्ता केन्द्रित बने।

०७४ को निर्वाचनअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बनेको चुनावी गठबन्धन र तालमेलदेखि यताका विषयहरुलाई हेरे भने पनि उपेन्द्रलाई आफूलाई केन्द्रमा राखेर सत्तामा बसिरहनका लागि अनेकौं पटक भ्रम छर्दै जनतालाई धोका दिने काम गरेका छन्।

०७९ को निर्वाचनअघि पनि उनले आफू आबद्ध रहेको गठबन्धन छोडेर नेकपा एमालेसँग मिले। चुनावमा पराजित भएपछि एमालेसँग आक्रोशित भएका उनी पुस १० गते सरकार निर्माण गर्दा नेकपा एमालेकै प्रस्तावमा सही छाप गरे। फागुन १५ मा नयाँ सरकार गठन भएपछि उनले एमालेसँग गरेको प्रतिबद्धता विपरीत कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भए र अहिले सरकारमा सहभागी भएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष यावदको यस्तो चरित्रले गर्दा नै उनलाई मधेसी जनताले सप्तरी-२ मा बहिष्कार गरेका हुन्। परिणाम आफू विपरीत आएको जान्दाजान्दै यस पाँच वर्षमा सत्ता बाहिर बसेर जनतालाई विश्‍वासमा लिनुको साटो छोटोबाट फेरि सत्ता प्राप्तिकै खेलमा होमिएका छन्।

यसले बारा-२ को चुनावमा पनि उनलाई नराम्रो नतिजातर्फ धकेल्‍ने निश्‍चितजस्तै बनेको छ। मधेसी जनताको नाममा आफ्नो व्यक्तिगत स्वार्थका लागि पटक-पटक पार्टी एकता र विभाजन गरेको कुरा पनि मधेसका जनताले बिर्सिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष
  • २०८० बैशाख ४, सोमबार १२:३१
  • In "BannerNews"
  • हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष
  • २०८० बैशाख ४, सोमबार १२:३१
  • In "BannerNews"
  • मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’
  • २०८० बैशाख ४, सोमबार १२:३१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

यादवलाई चुनाव जित्‍न कठिनाइ हुन नपर्ने भए पनि उपेन्द्र मैदानमा होमिदा भने समस्या

सिरहाको हातीदहमा धार्मिक अनुशठान हुँदै 

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version