• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रा.रा.त.ज.ब क्यामप्स प्रमुख साहको मन्पर्दी ,बिदामा बस्दा पनि स–प्रमुख लाई मौखिक जिम्मेवारि मात्र


रा.रा.त.ज.ब क्यामप्स प्रमुख साहको मन्पर्दी ,बिदामा बस्दा पनि स–प्रमुख लाई मौखिक जिम्मेवारि मात्र

सिरहा,२६ चैत_कुनैपनि संस्थाको प्रशासनक नियमित र समायमा उपस्थित हुनुपर्ने हो तर, सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामङ जन्ता बहुमुखी क्याम्पस प्रमुख किशोर साहको कार्यालय आउने र वाहिरिने टुङ्गो नै हुँदैन।

विहान ६ः३० बजेबाट सञ्चालन हुने क्याम्पसमा क्याम्पस प्रमुख प्रायः आठ बजेपछि आईपुग्छन्। १० नवज्दै क्याम्पसबाट निस्किसकेको हुन्छ। कुनै विद्यार्थी प्रशासनको काम विशेषले १० बजे पछि आए क्याम्पस प्रमुखसँग विरलै भेट हुन्छ।

सोही क्यम्पसमा पढ्ने एक विद्यार्थीले क्याम्पस प्रमुख कतिखेर आउनु हुन्छ र कतिखेर निस्कनु हुन्छ त्यसको टुङ्गो नै हुँदैन। प्रायः ८ः३० वजेपछि आउनुहुने क्याप्सन प्रमुख साह १० नवज्दै निस्कने विद्यार्थीहरुको भनाई छ। क्याम्पस प्रमुखसँग कुनै काम परे भेट्नै मुस्किल हुने विद्यार्थीहरुको गुनासो छ।

क्याम्पस प्रमुख साह धनगढीमाई नपा ११ विष्णुपुरकट्टीस्थित सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी मा.वि. शिक्षक हुन्। त्यसैले पनि उनी क्याम्पस विदा नहुदै आफू पहिले निस्केने गरेका हुन्। क्याम्पसको पूर्णकालिन शिक्षकको रुपमा तलव थापेपनि उनी नियमित क्यम्पसमा उपस्थित नहुँदा विद्यार्थी मारमा पर्ने गरेका छन्।

यतिमात्र हैन क्याम्पस प्रमुख कामविशेषले बाहिरजानु परे कहिल्यै औपचारीक रुपमा कसैलाई निमित्त दिएर नदिने रहस्य खुलेको छ। क्याम्पसन प्रमुले आफू काम विशेषले बाहिर जाँदा मौखिकरुपमा जिम्मा दिएर जाने गरेको छ।

पछिल्लो चारदिन देखि पब्लिक क्याम्पस सङ्घको १२ औं राष्ट्रिय महाधिवेशनमा सहभागीहुन काठमाडौं गएका छन्। क्याम्पसमा उनी उपस्थित नहुँदा सहायक प्रमुखको जिम्मा लिखित रुपम कसैलाई दिइएको छैन। उनी क्याम्पस प्रमुख भएपछि कतै काम विशेषले जाँदा लिखित रुपमा सहायको जिम्मेवारी दिएकै छैन।

अहिले सहायक क्याम्पस प्रमुख जिम्मेवारी ईश्वर स्याङ्वाले सम्हालि रहेनका छन्। तर, उनले लिखित रुपमा आफूले जिम्मेवारी नपाएको बताए। उनले भने, ‘क्याम्पस प्रमुख काम विशेषले वाहिर जानुभएको छ, मैले मौखिक जिम्मेवारी लिएको छु, आजसम्म उहाँले लिखित रुपमा कसैलाई जिम्मेवारी दिएको मलाई जानकारी छैन।’

‘पहिला पनि मौखिक नै जिम्मेवारी हुन्थ्यो अहिले पनि यस्तै चलिरहेको छ; स्याङ्वाले भने, ‘संस्थागत रुपमा भन्नु पर्दा लिखित दिएर जानुपर्ने हो तर, यस्तै चलिरहेको छ। लिखित दिने गरेको छैन।’

क्याम्पस प्रमुख साहले भने आफ्नो कारण विद्यार्थीलाई कुनै समस्या नभएको बताउँछन्। क्याम्पस प्रमुखले प्रशासनिक कामले बाहिर निस्किरहनु परेपनि सकेसम्म नियमित क्याम्पस उपस्थित हुनेगरेको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारी नितीको कारण राराब क्याम्पस धारासायी हुँदै
  • २०७९ चैत्र २७, सोमबार ०७:२५
  • In "मधेश प्रदेश"
  • जेएस क्याम्पस लहानका क्याम्पस प्रमुख तुलसी राम पोखरको निधन
  • २०७९ चैत्र २७, सोमबार ०७:२५
  • In "मधेश प्रदेश"
  • साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति
  • २०७९ चैत्र २७, सोमबार ०७:२५
  • In "कर्णाली प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

अश्लील हर्कत गर्ने सांसद खानलाई बर्खास्त गर्न माग

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशनको सपथ ग्रहण सम्पन्न

चुनाव हार्ने भएपछि उपेन्द्र यादवको आनाए नयाँ हत्कण्डा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version