• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सम्झियो सहिदहरुलाई


अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सम्झियो सहिदहरुलाई

काठमाडौं । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कम्युनिष्ट आन्दोलनमा लामबद्ध भएर सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सहीद सप्ताहको अवसरमा सो संगठनले एक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यवक्त गरेको हो ।

संगठनको तर्फबाट अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञप्तिमा संसारभर सर्वहारा वर्गको मुक्तिका लागि भएको युद्ध र आन्दोलनहरुमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति सम्मान व्यक्त गरिएको छ ।

यस्तो छ विज्ञप्ति :
आज फागुन १४ गते । आजको दिन नेपालका क्रान्तिकारी माओवादी पार्टीहरु र व्यक्तिहरुले महान् दशवर्षे जनयुद्धका अमर शहिदहरुलाई सम्झने उनीहरूको महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्ने दिन हो । २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले नेपालमा नयाँ जनवादको क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको बाटो तय गर्ने योजनाका सात सशस्त्र जनयुद्धको थालनी गरेको थियोे ।
२०५२ साल फागुन १४ गते माओवादी भएको आरोपमा तत्कालीन प्रतिक्रियावादी सरकारले गोर्खाका १० वर्षीय रम्तेलको हत्या गरेको थियो र त्यसपछि उक्त जनयुद्धको अबधिभर दशौं हजार नेपाली आमाका असल तथा आँटी छोराछोरीहरुको हत्या गरेको थियो । त्यसैले नेपालका क्रान्तिकारी माओवादी पार्टीहरुले फागुन १४ गते दिनलाई शहिद दिवसका रुपमा मनाउँदै आएका छन् । यस वर्ष पनि नेपालका माओवादी क्रान्तिकारीहरुले १४ फागुनको दिनलाई शहिद दिवसका रुपमा धुमधामका साथ मनाए । विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तरारष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि नेपाली सशस्त्र जनयुद्धका क्रममा सहादत प्राप्त गरेका महान् शहिदहरु र महान तथा ऐतिहासिक पेरिस कम्युन, रुसी अक्टोबर क्रान्ति, चिनिया नयाँ जनवादी क्रान्ति, भियतनाम तथा कोरियन क्रान्ति, कम्बोडियन तथा क्युवाली क्रान्ति, पेरुभियाली सशस्त्र जनयुद्धका शहिदहरुका साथै विश्व क्रान्तिका नायक कमरेड चे ग्वेभारा तथा कमरेड गोन्जालो सहित हजारौं विश्व सर्वहारा वर्गका सम्पूर्ण वीर तथा अमर शहिदरुलाई यस अवसरमा सम्पन्न प्रकट गर्दै विश्व सर्वहारा वर्गका महान् शहिदहरुको गौरवपूर्ण गाथाका सम्मान गर्दछौं र ती महान् शहिदहरु हिंडेको बाटोमा अविचलित भएर हिड्ने, लेख्ने, बोल्ने र विश्वव्यापी रुपमा प्रचार प्रसार गरेर विश्व क्रान्तिलाई सहयोग गर्ने दृढता व्यक्त गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति २६ फेब्रुअरी २०२३
१४ फागुन २०७९०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • “महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”
  • २०७९ फाल्गुन १५, सोमबार १५:५१
  • In "BannerNews"
  • एमसीसीलाई लिएर नेपालको आन्तरिक मामिलामा चीनको निरन्तर प्रहार, नेपालका राजनीतिक दल मौन
  • २०७९ फाल्गुन १५, सोमबार १५:५१
  • In "BannerNews"
  • पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते
  • २०७९ फाल्गुन १५, सोमबार १५:५१
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

मधेश प्रदेश : एमालेको समर्थन अहिले कायमै रहने

आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी

चीनको हस्तक्षेप नरोके नेपालको अवस्था युक्रेनकै जस्तो हुन्छः डेमोक्र्याट युनियन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version