• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित


कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरिएको छ । नगरपालिको वडा नम्बर ३ मा शनिबार निःशुल्क आँखा जाँच शिविर भएको ३ नम्बर वडा कार्यालय चैपुरवाले जनाएको छ । छन्द (कालेबाबु) नारायणी आखाँ अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोग र ३ वडा कार्यालय चैपुरवाको व्यवस्थापनमा आँखा शिविर गरिएको हो ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले उक्त निःशुल्क आँखा शिविरबाट २ सय ५० जना नागरिक सेवा लिएको जानकारी दिए । उनले १ सय जनालाई निःशुल्क चश्मा र औषधीसमेत वितरण गरिएको बताए । मोतियाबिन्दु भएका ३५ जनालाई शल्यक्रियाका लागि बहादुरगञ्ज आँखा अस्पताल लगिएको उनले जनाए ।

छन्द (कालेबाबु) नारायणी आखाँ अस्पताल बहादुरगञ्जको प्राविधिक र ३ नम्बर वडा कार्यालयको व्यवस्थापनमा निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सगिर अहमद खाँले जानकारी दिए । उनले अति विपन्न, गरिब, असहाय घरपरिवार लगायतका वर्गको आँखाको उपचार, शल्यक्रियामा भएको समस्यालाई मध्यनगर गर्दै वडामै आँखा शिविर सञ्चालन गरि आँखाको निःशुल्क उपचारको पहल गरेको बताए ।

उनले आँखाको समस्याले कसैले पनि वञ्चित नहोउन् भन्दै वडाबासी नागरिकका लागि आँखा शिविर सञ्चालन गरि जनतालाई सेवा दिएको जनाए । वडा अध्यक्ष सगिर अहमद खाँले यस आँखा शिविरबाट आम नागरिकले सहज रुपमा सेवा लिन सफल भएको जिकिर गरे ।

उनले आँखा जस्तो संवेदनशील अङ्ककामा आएका समस्या कारण बृद्धबृद्धाहरुलाई हिँडडुल गर्न गाह्रो भएको बताउँदै अब उनीहरुलाई आँखाको शल्यक्रिया पश्चात् सहज हुने बताए । यसरी नै जनताहरुको सेवा सधैँ आफु खटिरहने वडा अध्यक्ष खाँले प्रतिबद्धतासमेत जनाए ।

आँखाको निःशुल्क उपचार सेवा आफ्नै वडामा पाउँदा सेवाग्राहीहरुले खुसीसमेत व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मोतियाविन्दुका बिरामीको निः शुल्क उपचारमा सहयोग गर्दै सगरमाथा चौधरी आँखा अस्पताल
  • २०७९ फाल्गुन १३, शनिबार २३:५८
  • In "BannerNews"
  • गोलबजारको निःशुल्क शिबिरमा अप्रेसनको लागि भए ७३ जना छनौट
  • २०७९ फाल्गुन १३, शनिबार २३:५८
  • In "मधेश प्रदेश"
  • लहान आँखा अस्पताल : ख्यातिबाट विवादसम्म
  • २०७९ फाल्गुन १३, शनिबार २३:५८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार अभियुक्त हतकडीसहित फरार, खोज्दै प्रहरी

जब चिनियाँ अंकलले बोलाएको भन्दै हिंडेकी किशोरी बन्धक बनिन्

एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय,समर्थन पनि फिर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version