• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो


जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

पर्सा ।नेपाल सरकारले भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल बोकेर पहिलो रेल्वे र्‍याक आइपुगेको छ । २ हजार ५ सय १० मेट्रिक टन मल बोकेको पहिलो रेल्वे र्‍याक वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेसनमा शुक्रबार बिहान आइपुगेको हो ।

कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार कोलकाता बन्दरगाहबाट चलेको उक्त रेल्वे र्‍याक शनिबार बिहान करिब ७ बजे रक्सौल रेल्वे स्टेसन आइपुगेको हो । अब रक्सौलबाट ट्रकमा ढुवानी गरी उक्त मल वीरगन्जसम्म ल्याइने छ ।
कुल ३० हजार मेट्रिक टन मलमध्ये २५ हजार ५ सय मेट्रिक टन रक्सौल वा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउन सक्ने उनले बताए । ‘हाललाई पहिलो र्‍याक रक्सौल रेल्वे स्टेसनमा आए पनि दोश्रो वा त्यसपछिको र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा पनि आउन सक्छ,’ उनले भने, ‘वीरगन्ज आएको मलमध्ये ११ हजार ५ सय मेट्रिक टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउने छ, त्यसपछि भैरहवा प्रादेशिक कार्यालयलाई १० हजार र बिराटनगर प्रादेशिक कार्यालयलाई ४ हजार ५ सय मेट्रिक टन ट्रकमा ढुवानी गरी पठाइने छ ।’ बाँकी मल कोलकाताबाट सोझै बिराटनर पुर्‍याइँदै छ ।

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ) ले तेश्रो मुलुकबाट खरिद गरी कोलकाता बन्दरगाह हुँदै उक्त मल नेपाल ल्याउँदै छ । ढुवानीकर्ताले ३५ दिनभित्र सबै मल नेपाललाई बुझाउने तालिका रहे पनि निरन्तर यसै गतिमा रेलमा मल आइरहने हो भने योभन्दा कम समय लाग्ने चौलागाई बताउँछन् ।

‘जी टु जी’ को यो मल गहुँबालीका लागि केही हदसम्म उपयोगी हुने उनले बताए । पहाडी जिल्लाहरुमा ढिलो गरी गहुँ छर्ने गरिएकाले ती जिल्लाको गहुँबालीका लागि यो मल उपयोगी हुने उनले बताए ।

यस वर्ष सबै मल गहुँबालीमा प्रयोग नहुने भएकाले बाँकी मल आउँदो सिजनको चैते तथा वर्षे धानबालीका लागि पनि उपयोगी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा अलपत्र
  • २०७९ पुष २४, आईतवार १४:०९
  • In "कृषि"
  • मङ्सिर दोस्रो सातादेखि रासायनिक मल आउने
  • २०७९ पुष २४, आईतवार १४:०९
  • In "BannerNews"
  • भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै
  • २०७९ पुष २४, आईतवार १४:०९
  • In "कृषि"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

सिरहा मिर्चैयाको सागरमाथा बोर्डिङग स्कूलमा शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाएपछि मृत्यू

सिरहामा चल्यो ५ राउण्ड गोली, मिर्चैया तनावग्रस्त

प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवको भेट, के भयो कुराकानी ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version