• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल संग मिलेर काम गर्ने भारत र चीनले इच्छा व्यक्त गरे


नेपाल संग मिलेर काम गर्ने भारत र चीनले इच्छा व्यक्त गरे

काठमाडौं –  एमाले सहित विभिन्न दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) नेतृत्वको सरकारले दुई छिमेकी मुलुक भारत र चीन संग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
दहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि शुभकामना र बधाई दिएका भारत र चीनले मिलेर काम गर्ने इच्छा व्यक्त गरेका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै दुई देशबीचको अद्वितीय सम्बन्धलाई विस्तार गर्न नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।
‘नेपालमा निर्वाचनपछि नयाँ सरकार बनेको छ । नयाँ सरकारसँग काम गर्न चाहन्छौं,’ पत्रकार सम्मेलनमा उनले भने । बाग्चीले नेपालका प्रधानमन्त्री दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन चाहेको, सांस्कृतिक र दुईपक्षीय सम्बन्धलाई पनि अझै बलियो बनाउने कुरामा जोड दिएको बताए ।
भारतका प्रधानमन्त्री मोदीले दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै ट्विटमार्फत बधाई तथा शुभकामना दिँदै दुई देशबीचको मित्रता अझ विस्तार गर्न मिलेर काम गर्न तयार रहेको बताएका थिए ।
दाहाल प्रधानमन्त्री नियुक्त भएको अर्को दिन सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि नियमित पत्रकार सम्मेलनमा नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार भएको बताएकी थिइन् । ‘पुरानो मित्र तथा छिमकी राष्ट्र नेपालसँग चीनको सम्बन्धले गहिरो अर्थ राख्छ ।
हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न र सहकार्य गर्न तयार छौं,’ प्रवक्ता माओले भनेकी थिइन् । उनले ‘बेल्ट एन्ड रोड कोअपरेसन’ लाई अघि बढाउने, विकास र समृद्धिसँगै दुई देशका जनतालाई लाभ पुग्नेगरी रणनीतिक साझेदारीलाई नयाँ गति प्रदान गर्नेजस्ता विषयमा नेपाल सरकारसँग सहकार्य गर्न चाहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालसँग मिलेर काम गर्न तयार छौँ : भारत
  • २०७९ पुष १६, शनिबार १९:२६
  • In "BannerNews"
  • आफ्ना नागरिकको सुरक्षाप्रति चिन्तित चीनले दियो पाकिस्तानलाई चेतावनी
  • २०७९ पुष १६, शनिबार १९:२६
  • In "BannerNews"
  • बंगलादेशको प्रधानमन्त्रीका लगातार चौथो कार्यकालमा निर्वाचित भएकोमा प्रधानमन्त्री मोदीद्वारा बधाई ज्ञापन
  • २०७९ पुष १६, शनिबार १९:२६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

गृहमन्त्री लामिछानेले ब्युँताए निर्मला हत्या प्रकरण, डीआईजीको नेतृत्वमा समिति गठन

पुष १६ : ‘मेलमिलापको नीति’ हाम्रो समाजको मियों

भारतले एससीओ र जी २० को अध्यक्षताले बहुआयामिक सहयोग,सम्बन्ध बिस्तार – रुस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version