• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीरा बेन मोदीको शुक्रबार निधन भएको छ ।  उनी १०० वर्षकी थिईन ।  हिरा अहमदाबादको युएन मेहता अस्पतालमा बिहान नेपाली समयानुसार ३.४५ बजे अन्तिम सास लिइन्।  प्रधानमन्त्री मोदी अहमदाबाद पुगेका छन् ।  यसअघि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आमा हीरा बेन लाई श्रद्धाञ्जली दिएका थिए ।  प्रधानमन्त्रीकी आमा हीरा बेन लाई मंगलबार अचानक सास फेर्न समस्या भएको थियोे ।  यसबाहेक उनलाई कफको गुनासो पनि थियो ।  त्यसपछि उनलाई हतारमा अहमदाबादको युएन मेहता अस्पतालको कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदी गत बुधबार अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्था बुझेर दिल्ली फर्कनु भएको थियो । आमाको मृत्युपछि ट्वीट गर्दै प्रधानमन्त्री मोदीले ‘शानदार शताब्दीको ईश्वरका चरणमा विश्राम’ भएको प्रतिक्रिया जनाउनु भएको छ । प्रधानमन्त्री मोदीले आमाकाे ‘एक तपस्वीको यात्रा, निस्काम कर्मयोगी र जीवन मूल्यप्रति प्रतिवद्ध’ त्रिमूर्तिको अनुभूति गरेको पनि उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीको आमाप्रतिको श्रद्धा र त्याग अनूकरणीय रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • क्वाडको बैठकमा चीनलाई चेतावनी
  • २०७९ पुष १५, शुक्रबार १३:५०
  • In "BannerNews"
  • गायिका लता मंगेशकरको निधन
  • २०७९ पुष १५, शुक्रबार १३:५०
  • In "BannerNews"
  • पुटिन र मोदीबीच टेलिफोन वार्ता
  • २०७९ पुष १५, शुक्रबार १३:५०
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

रुसद्वारा युक्रेनमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार

एमाले नेता ज्ञवालीले भने-संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन

एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : प्रवक्ता जगन्नाथ खतिवडा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version