• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित ६ जना पक्राउ


कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित ६ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर प्रहरीले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले छुट्टाछुट्टै स्थानबाट मंगलबार लागु औषध खैरोहिरोईन सहित ६ जनालाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जिल्लाको बेल्डाँडी गाउँपालिकाबाट एक र बेलौरी नगरपालिकाबाट पाँच गरी ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार बेल्डाँडी गाउँपालिका वडा नम्बर २ को क्याम्पबाट तीन ग्राम ९५ मिलिग्राम खैरोहिरोईन सहित वेदकोट नगरपालिका ३ का २० वर्षीय राकेश चौधरीलाई पक्राउ गरिएको हो।

यस्तै बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाटबाट थप पाँच जनालाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।

पक्राउ पर्नेमा म ३ प ७८३ नम्बरको मोटरसाईकल चालक सडकघाटकै २१ वर्षीय रमेश चौधरी, पछाडी सवार २३ वर्षीय रवि चौधरी रहेका छन्।

शंका लागेपछि चेकजाँचका क्रममा दुवैजनाको साथबाट दुई ग्राम दुई सय ९० मिलिग्राम खैरोहिरोईन बरामद गरिएको छ। उनीहरुसँगै लागु औषधको ओसारपसारमा संलग्न थप तीनजनालाई पनि पक्राउ गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ
  • २०७७ श्रावण २८, बुधबार ०५:२९
  • In "समाचार"
  • ब्राउन सुगर सहित दुई युवक पक्राउ
  • २०७७ श्रावण २८, बुधबार ०५:२९
  • In "मधेश प्रदेश"
  • इप्रका कृष्णनगरको ठूलो सफलता १६ केजी अफिम सहित तीन जना पक्राउ
  • २०७७ श्रावण २८, बुधबार ०५:२९
  • In "लुम्बिनी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मतदानपछि भारत फर्किन थाले मतदाता

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

बडिमालिका–रामारोशन–खप्तडको सम्भावना उजागर गर्न आह्वान

Next Post

भाइरल हुदै तिज गीत जाले रुमाल

२ पटक म्याद थपिँदा पनि सकिएन दोर्दी कोरिडोर प्रसारण लाइन, विद्युत खेर जाने चिन्ता

वीरगञ्ज पीडामा काठमाडौंलाई किन दुख्दैन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version