• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय कम्पनी हमदर्दका उत्पादन नेपाली बजारमा

भारतीय कम्पनी हमदर्दका उत्पादन नेपाली बजारमा

काठमाडौं । भारतीय कम्पनी हमदर्द इण्डियाले विभिन्न उत्पादनहरु नेपाली बजारमा उपब्ध गराएको छ ।

सन् १९०६ मा स्थापित हमदर्दले आफ्ना विभिन्न उत्पादनहरु नेपाली बजारमा बिक्री गर्न थालेको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका विश्व व्यपार प्रमुख पंकज बेनर्जीले आइएसओ तथा जीएमपी प्रमाणित हमदर्द युनी ब्राण्डका उत्पादनहरुको नेपालमा बिक्री सुरु गरिएको जानकारी दिनुभयो ।

रोगन बदाम शिरिन, क्यालोन्जी, रोगन अमला तेल, आर्क गुलाव तेल, प्याजको तेल र पुदिना मिश्रित लिक्विरव तेल बजारमा उपलब्ध गराइएको उहाँले बताउनुभयाे । यि उत्पादनहरु नेपालमा लाइफ केयर डिष्ट्रिव्युटर र प्लानेट हेल्थ केयरले बिक्री गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तेलको मनपरी मूल्यवृद्धि हुँदा सरकारी निकाय मुकदर्शक
  • २०७९ पुष ११, सोमबार ००:१२
  • In "थप"
  • जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?
  • २०७९ पुष ११, सोमबार ००:१२
  • In "ब्यूटी-टिप्स"
  • महात्मा गान्धीको दुर्लभ तेल चित्र लन्डनमा लिलामी गरिने
  • २०७९ पुष ११, सोमबार ००:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

हप्ताको एकै दिन चीनमा झण्डै ३.७ करोड मानिस कोभिड–१९ बाट संक्रमित

तालिवानमा अफगानि महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

पाकिस्तानी ड्रोनले भारतमा अढाई किलो हेरोइन खसालेपछि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version