• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पश्चिमी राष्ट्रको नेपालमा प्रभाव बढदै , क्रिश्चियन हावी बन्ने खतरा


पश्चिमी राष्ट्रको नेपालमा प्रभाव बढदै , क्रिश्चियन हावी बन्ने खतरा

सुरज थापा , काठमाडौं –  नेपाली काङ्ग्रेसका नेता गगन थापा अनि राष्ट्रिय स्वतन्त्र पार्टीका अमेरिकी एवम् पश्चिम् समूह बाट परिचालित हुन भएको स्पष्टता हुने र व्यापक रूपमा देखिन थालेको छ । रबि लामिछाने नेतृत्व रास्वपाको चुनाव चीन्ह ( liberty symbol of philcoleelphia )  सङ मेल खानु , उनको पुर्ब अमेरिकी बसोबास र अमेरिकी सङको साठगाठ आदिले उनको अमेरिका सङको सम्बन्ध स्पष्ट गरेको छ । यश अतिरिक्त गगन थापा र रबि लामिछानेको चुनावी प्रयासमा सामाजिक संजालमा ओईरिएको समर्थन एक किसिमले अमेरिकाको मनोबैज्ञानिक युद्ध ( phywar ) नै हो । श्रोतका अनुसार अस्ट्रेलियामा स्विडेन र नर्वे लगाएतका मुलुकहरूले पनि आफ्नो भुमिका खेलेको बुझ्न आएको छ । नेपालको निमति अति दु:खदायी विषय के हो भने यश चुनावमा जति पनि हिन्दू बिरासतमा ठुलो धक्का पुर्‍याएको छ । यी सबै सुनियोजित घटनाहरु हो महेश बस्नेत जस्ता प्रभावकारी हिन्दु समर्थक नेताको अमेरिकाको प्रयोजनमा धरासय हुनु एउटा् ठुलो बिडम्बना हो । रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं – ४ मा र बिश्व प्रकासले चुनावी छेत्र झापामा उम्मेदवारी नदिनु आफैमा एउटा ठुलो षडयन्त्रको प्रभाव हो । यति मात्र नभैइ गगन थापा अनि लामिछानेको लुम्बिनी छेत्रमा नेपाली काङ्ग्रेसको अधिकतम उम्मेदवार लाई हराउन यथासम्भव प्रष्ट प्रपन्च रचे । यसो गरी यिनिहरु काङ्ग्रेस अध्यक्ष शेर बहादुर देउवालाई ससदिय दलका प्रत्यासी / नेता रूपमा कमजोर बनाउन चाहन्थे । गगन थापालाई नेपालको प्रधानमन्त्री नियुक्त गरि ( MCC ) मार्फत नेपाललाई पुर्ण रूपमा कब्जामा लिने उद्देश्य सहितको ग्रान्ड डिजाइन अन्तरगत अमेरिका लगाएत पश्चिम्मी रास्ट्रको नेपालमा खोलो स्पष्ट पैसा बगाईरहेको छ । नेपाल बाट हिन्दु धर्मलाई ध्वस्त बनाई ईसाई धर्म प्रसारण ल्याउन अमेरिकाको अर्को उद्देश हो । यी सबै कार्यको निम्ति लामिछानेको प्रयोग भई रहेको छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता
  • २०७९ पुष ३, आईतवार १३:२२
  • In "BannerNews"
  • एमसीसी पनि स्वीकार छ गगन पनि स्वीकार भए
  • २०७९ पुष ३, आईतवार १३:२२
  • In "BannerNews"
  • कांग्रेसमा देउवाको उत्तराधिकारी को? गगन बागी बन्दा कोइराला परिवार संकटमा
  • २०७९ पुष ३, आईतवार १३:२२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

चीनले एसएल ऋणको पुनर्संरचना गर्न मद्दत नगरे ‘चाइनागोहोम’ अभियान सुरु गरिने

घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : मधेशी आयोग

सरकार बनाउने खेल एमालेका लागि घातक हुन्छः सचिव विष्ट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version