• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक


आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

एकजना युवतीले आफ्नो गर्भाधान तथा सन्तान प्राप्तिको बारेमा गरेको खुलासाले सबैलाई तिनछक बनाइदिएको छ ।

ती युवतीले वीर्य भरिएको सुई आफैंले आफ्नो यौनांगबाट लगाएर गर्भाधान मात्र गरिनन् स्वस्थ बच्चा पनि जन्माउन सफल भएकी छिन् ।

२३ वर्षकी युवतीको नाम सेनन नाजरोभिज हो । बेलायतको म्यानचेस्टरमा बस्ने सेननले आफ्नो गर्भासयसम्म शुक्रकिट पुर्‍याउनका लागि वीर्य भरिएको कालपोल सिरिन्जको प्रयोग गरेकी थिइन् ।

आफूले १९ वर्षकै उमेरमा त्यसरी गर्भाधान गरेर बच्चा जन्माएको र अहिले आफू एक छोरीको आमा रहेको उनले खुलासा गरिन् ।

सेननले आफ्ना छोरी ओशनसँगका भिडियोहरु प्रायः टिकटकमा शेयर गर्दछिन् । उनले आफ्नो गर्भाधारणको बारेमा उक्त अनौठो खुलासा पनि टिकटक भिडियोमै गरेकी हुन् ।

सेननले जुन विधिबाट गर्भाधारण गरिन् त्यसलाई घरेलु गर्भाधान अर्थात् होम इन्सेमिनेसन भनिन्छ ।

सेननका अनुसार उनले सबैभन्दा पहिले शुक्रकिट दाताको खोजी गरिन् । त्यसमा उनलाई धेरै समय लागेन । शुक्रकिट दाता खोज्न र मेडिकल रेकर्ड हेरेको तीन महिनाभित्र घरमै कालपोल सिरिन्जको प्रयोग गरेर उनले गर्भाधान गरिन् ।

आफू समलिंगी भएको हुँदा शुक्रकिट दाता तथा सिरिन्जको प्रयोग गरेको पनि उनले खुलासा गरेकी छिन् ।

धेरै मानिसलाई यसरी पनि गर्भ रहन्छ भन्नेमा अझै विश्वास छैन, त्यसैले उनले यसबारेमा धेरै भिडियो तयार गरेकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • झुक्किएर आफ्नै बहिनीसँग बिहे !
  • २०७९ पुष २, शनिबार १७:४५
  • In "BannerNews"
  • श्रीमतीको अगाडी श्रीमानको पूर्वप्रेमीकाले गरिन हत्या
  • २०७९ पुष २, शनिबार १७:४५
  • In "समाचार"
  • प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त
  • २०७९ पुष २, शनिबार १७:४५
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

धनुषाको मिथिला नगरपालिका १५ बेडको अस्पताल निर्माण हुने

गोली लागेका सशस्त्र प्रहरीका जवान काठमाडौँ रिफर

लेखाको श्रेस्ता लुकाउने तीन कार्यालय सहयोगी पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version