• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ लोक सेवा आयोगको एक वर्ष : कर्मचारी भर्ना प्रक्रिया अझै अन्यौलमा


प्रदेश २ लोक सेवा आयोगको एक वर्ष : कर्मचारी भर्ना प्रक्रिया अझै अन्यौलमा

धनुषा : प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएका छन् । प्रदेश प्रमुख तिलक बहादुर परियारलाई आयोग प्रमुख सुरेन्द्रप्रसाद यादवले मंगलबार आर्थिक वर्ष ०७६÷७७ प्रथम वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
आयोगले प्रतिवेदनमा २२ बुंदे उपलब्धि हासिल गरेको देखाएका छन् । प्रतिवेदनमा आयोगले विभिन्न सेवाका लागि २३ वटा पाठ्यक्रम मस्यौदा निर्माण गरेको, कर्मचारी अचार संहिता बनाएको, प्रदेश लोक सेवा आयोग नियमावली बनाएपनि राजपत्रमा प्रकाशन नभएको कामलाई प्रतिवेदनमा समावेश गरेका छन् ।

प्रतिवेदनमा उल्लेख भए अनुसार आयोगले काजमा कर्मचारी खटाएको, एक वर्षको अवधिमा २८ पटक बैठक बसेको र आयोगले पारिश्रमिक दर रेट स्वीकृत गरेको, कार्यालय सञ्चालन निर्देशिका बनाए पनि छलफलकै क्रमम रहेको कामलाई पनि प्रतिवेदनमा राखेका छन् । प्रतिवेदनमा कार्यालयले सुचना प्रवाहको लागि आधिकारिक वेवसाइट सञ्चालनमा ल्याएको र आयोग बारे जानकारी दिन पम्पलेट तयार पारेको कामलाई पनि उपलब्धि भनेर बखान गरेको हो ।

दक्ष र विज्ञको सुचिमा नाम समावेश गराउन पत्रिकामा विज्ञापन गरेको र प्राप्त निवेदनलाई कम्प्युटरमा प्रविष्ट गर्ने काम बाँकी रहेको कामलाईसमेत प्रतिवेदनमा समाबेस गरेका छन् ।

प्रतिवेदनमा प्रदेश प्रमुखसंग ध्यानाकर्षण र सुझावको अपेक्षा आयोगले मागेका छन् । लोकसेवा आयोगलाई काम गर्न सहज नरहेको प्रदेश प्रमुख परियारले बताए । प्रदेश लोकसेवा आयोगले गराएको ध्यानाकर्षण र सुझावलाई सम्बन्धित निकायसमक्ष समयमै राख्ने जानकारी दिए । प्रदेशमा कर्मचारीको पदपुर्ति प्रदेश लोक सेवा आयोगले नै गर्ने भन्दै उनले आयोगलाई विज्ञापन प्रकृया छिट्टो अगाडी बढाउन सुझाबसमेत दिए । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ नीति तथा योजना आयोगले प्रदेश सरकारलाई बुझायो वार्षिक प्रतिवेदन
  • २०७७ आश्विन ६, मंगलवार १७:३२
  • In "मधेश प्रदेश"
  • भ्रष्टाचार न्यूनीकरण गर्न सरकारी कर्मचारीको तलब र सेवा-सुविधा बढाउन अख्तियारको सुझाव
  • २०७७ आश्विन ६, मंगलवार १७:३२
  • In "देश"
  • घुसको केन्द्र काठमाडौं, कुन तहको कर्मचारी बढी घुस्याहा ?
  • २०७७ आश्विन ६, मंगलवार १७:३२
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

जनकपुरमा जथाभावी फालिन्छ कोरोना संक्रमितलाई उपचार गरेको फोहोर, स्थानीय त्रसित

नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाेमा लुम्बिनी नागरिक समाजकाेआपत्ति

अर्थ समितिले राजस्व चुहावट समाधान गर्न बिभिन्न चार उपसमिति गठन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version