• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देउवालाई शशांकको समर्थन, शेरबहादुरको अगाडि गगन टिक्दै नसक्ने ठोकुवा


देउवालाई शशांकको समर्थन, शेरबहादुरको अगाडि गगन टिक्दै नसक्ने ठोकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं विपीपुत्र शशांक कोइरालाले संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

कांग्रेस पूर्वमहामन्त्री एवं नवनिर्वाचित सांसद कोइरालाले देउवालाई जहिले पनि आफ्नो सहयोग रहने बताए । संसदीय दलमा र सत्ताको नेतृत्वमा देउवाको विकल्प नभएको उनको भनाइ छ । सबैसँग सहजै डिल गर्नसक्ने, परामर्श गरेर सहमतिमा ल्याउन सक्ने विश्वासिलो पात्र देउवा भएकाले सबैको रोजाइमा रहेको कोइरालाले बताए । राजनीतिमा देउवा पोख्त र रणनीतिमा बेग्लै क्षमता रहेको उनको बुझाई छ ।

शशांकले पाको, अनुभवी र सबैलाई विश्वासमा लिन सक्ने सभापति देउवासँग महामन्त्री गगन थापा टिक्नै नसक्ने जिकिर गरे । गगनलाई अहिले गाह्रो अवस्था रहेको र लड्छु भनेरमात्र नहुने भन्दै उनले सचेत गराए । देउवासँग गगनले फेस गर्नै नसक्ने र यो एकदमै गाह्रो रहेको कोइरालाको भनाइ छ ।

संसदीय दलमा देउवा नै बहुमतमा रहेको भन्दै शशांकले अरुको सम्भावना नरहेको पनि प्रष्ट पारे । अब देउवाकै नेतृत्वमा एकढिक्का भएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्रीमा देउवालाई गठबन्धनको समर्थन
  • २०७९ मंसिर २६, सोमबार १८:५१
  • In "BannerNews"
  • कांग्रेसमा देउवाको उत्तराधिकारी को? गगन बागी बन्दा कोइराला परिवार संकटमा
  • २०७९ मंसिर २६, सोमबार १८:५१
  • In "BannerNews"
  • कांग्रेस सांसदहरुको एकैस्वर : देउवा नै संसदीय दलको नेता, उहाँकै नेतृत्वमा सरकार बन्छ
  • २०७९ मंसिर २६, सोमबार १८:५१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

जम्मू र काश्मीर: भ्रातृत्व प्रवर्द्धन र सुफी मूल्यहरू पुनर्जीवित गर्न विज्ञहरुको सुझाव

पाकिस्तानी सेना अफगनी सेनाबिच भिडन्त १० को मृत्यु

हङकङमा जारी कानूनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चिनियाँ चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version