• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमालेसँग तालमेल गरेकाे जसपा फुट्दै, एक्लिए उपेन्द्र यादव


उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ?

काठमाडौं । आफ्नाे गढ मधेसमै अप्रत्यासित हारसहित कमजाेर बनेकाे जसपा फुट्ने देखिएकाे छ । सप्तरी २ बाट पराजित अध्यक्ष उपेन्द्र यादवले एमालेसँगकाे गठबन्धन छाडेर नयाँ ढंगबाट अघि बढ्ने बताइरहेका बेला चुनावकाे जितेकाे पक्ष एमालेसँगै अघि बढ्ने निष्कर्षमा छ ।

सुनसरीमा एमालेकाे सहयाेगमा संघीय परिषद् अध्यक्ष अशाेक राई जित्दा सप्तरी २ मा भने उपेन्द्रले एमालेकाे सहयाेग पाएनन् । एमालेसँग नराम्ररी पराजित भए । आफू पराजित भएपछि एमाले गठबन्धन छाड्ने मनस्थितिमा उपेन्द्र पुगे । उनी सार्वजनिक रूपमै एमालेसँगकाे गठबन्धन चुनावी तालमेलसम्मलाई हाे भनेर बाेले ।

यता एमालेकाे सहयाेगमा जितेका अशाेक राईले काउन्टर दिए । उनले जसपा एमालेसँगै सहकार्य गरेर अघि बढ्ने बताए । अझ त्याेभन्दा अघि बढेर उपेन्द्रकाे अभिव्यक्ति व्यक्तिगत भएकाे भनेर काउन्टर  दिए । जबकी जसपामा उपेन्द्रकाे अभिव्यक्ति नै पार्टीकाे लाइन हुन्छ ।

यसबाट एमालेसँगकाे सहकार्यकाे विषयमा पार्टी विचारमा विभाजित भएकाे र याे पार्टीको ओपचारिक विभाजनसम्मै पुग्ने देखिएकाे छ । नेताहरू यसमा चिन्तित बनेका छन् ।

पार्टीमा पनि चुनाव जितेका अशाेक राई हावी हुन थालेका छन । चुनाव हारेक उपेन्द्रकाे पक्षमा पार्टी भित्र पकड गुम्दै गएकाे बताइन्छ । अधिकांश नेता कार्यकर्ता हारकाे जिम्मेवारी लिएर उपेन्द्रले राजीनामा दिनुपर्ने र नेतृत्व हस्तान्तरणकाे माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्रले एमालेको साथ छाडेपछि प्रदेश १ मा सरकार बनाउने एमालेको सपनामा तुषरापात
  • २०७९ मंसिर २१, बुधबार २१:४०
  • In "BannerNews"
  • गठबन्धनबाट चिनियाँ एजेन्ट उपेन्द्र बाहिरिएपछि देउवालाई ‘हाइसन्चो’
  • २०७९ मंसिर २१, बुधबार २१:४०
  • In "BannerNews"
  • निर्वाचनमा पराजित पछि एमाले सङ उपेन्द्र यादवको सम्बन्ध सकियो
  • २०७९ मंसिर २१, बुधबार २१:४०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

एप्पल आईप्याडको केही उत्पादन चीनबाट भारतमा स्थानान्तरण हुने

सर्वोच्चमा जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध पुग्याे रिट, शुक्रबार सुनुवाइ हुने

वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version