• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्रले एमालेको साथ छाडेपछि प्रदेश १ मा सरकार बनाउने एमालेको सपनामा तुषरापात


उपेन्द्रले एमालेको साथ छाडेपछि प्रदेश १ मा सरकार बनाउने एमालेको सपनामा तुषरापात

काठमाडौं – प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको तीन चार दिनअघि सत्तागठबन्धनको साथ छाडेर एमालेसँग घाँटी जोडेका जसपा अध्यक्ष उपेन्द्र यादव अहिले पछुताउन थालेका छन् ।

सप्तरी २ मा सिके राउतसँग पराजित भएपछि उनी सांसद बन्न सकेनन् । २०६४ यता यादव पहिलोृपल्ट संसद् बाहिर रहन पुगेका हुन् । एमालेसँग सहकार्य गरेकै कारण आफू मात्र पराजित हुनुपरेको मात्र नभई जसपा लज्जास्पद ढंगले पराजित भएको निष्कर्ष निकाल्दै उपेन्द्रले एमालेसँग सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेसँगको सहकार्य निर्वाचनसम्म मात्र रहेको भन्दै उनले अब जसपा स्वतन्त्र ढंगले अघि बढ्ने उदघोष गरे । स्रोतका अनुसार सम्मानजनक स्थान दिइए जसपा कांग्रेसको गठबन्धनमा सामेल हुने मनस्थितिमा छ ।

उसले संघ र मधेस प्रदेशमा राम्रो मन्त्रालय दाबी गरेको छ । उपेन्द्रले सहकार्य तोडेको घोषणा गरेपछि प्रदेश १ मा आफ्नो नेतृत्वमा सरकार बनाउने एमालेको सपनामा तुषरापात लागेको छ । प्रदेश १ मा एमाले पहिलो दल बनेको छ ।

उसले प्रत्यक्षतर्फ २५ सिट र समानुपातिकमा १५ गरी ४० सिट जितेको छ । सरकार बनाउन ४७ सांसद चाहिन्छ । एमाले गठबन्धनमा रहेको राप्रपासँग ६ सिट छ । जसपाले समानुपातिकमा एक पाउँदा एमालेको बहुमत पुग्थ्यो ।

तर जसपा एमाले गठबन्धनमा नबस्ने भएपछि त्यहाँ पनि सत्तागठबन्धनकै सरकार बन्ने देखिएको छ । प्रदेश १ मा नेपाली कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सिट पाएकाले यदि एमालेले सरकार बनाउन नसके कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित छ ।

एमालेबाट हिक्मत कार्की, तिलकुमार मियाङ्बो मुख्यमन्त्रीका दाबेदार छन् । कांग्रेसबाट केदार कार्की, अमृत अर्याललगायत चर्चामा छन् । प्रदेश १ मा कांग्रेसले गुरुराज घिमिरेलाई मुख्यमन्त्री बनाउन चाहेको थियो । तर, घिमिरे एक हजार मतान्तरमा पराजित भएकाले त्यो सम्भावना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमालेसँग तालमेल गरेकाे जसपा फुट्दै, एक्लिए उपेन्द्र यादव
  • २०७९ मंसिर २०, मंगलवार १८:०३
  • In "BannerNews"
  • निर्वाचनमा पराजित पछि एमाले सङ उपेन्द्र यादवको सम्बन्ध सकियो
  • २०७९ मंसिर २०, मंगलवार १८:०३
  • In "BannerNews"
  • जसपा भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष यादवलाई चुनौती
  • २०७९ मंसिर २०, मंगलवार १८:०३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

रातारात छापामार शैलीमा लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ पुग्यो

एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित

वायु प्रदूषणको चिनमा आतंक , हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version