• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कांग्रेस नेतृत्वको गठबन्धनकै सरकार बनाउने माओवादीको आधिकारिक निर्णय


कांग्रेस नेतृत्वको गठबन्धनकै सरकार बनाउने माओवादीको आधिकारिक निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनलाई निरन्तरता दिँदै सरकार बनाउने निर्णय गरेको छ । निर्वाचनमा मूलभूत रूपमा गठबन्धन सफल भएको निष्कर्ष निकाल्दै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले गठबन्धनकै सरकार बनाउने निर्णय गरेको हो ।

‘निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रूपमा सफल र परिणाममुखी भएको छ,’ महासचिव देव गुरुङले भने, ‘निर्वाचनमा थोरै तलमाथि त हुन सक्छ । यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ ।’ माओवादीले वर्तमान सत्तागठबन्धनसँगै मिलेर नयाँ सरकार गठन गर्न प्रयास गर्ने पनि निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव गुरुङले बैठकमा निर्वाचनको समीक्षा र सरकारबारे सामान्य छलफल भएको जानकारी दिए । उनले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने पनि बताए । ‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन । आपसी समझदारीलाई जोड दिने हो । अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौँ,’ गुरूङले भने, ‘गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं ।’ गुरूङका अनुसार सत्तागठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ । उक्त बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव
  • २०७९ मंसिर १९, सोमबार ११:४७
  • In "BannerNews"
  • प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ
  • २०७९ मंसिर १९, सोमबार ११:४७
  • In "BannerNews"
  • भट्टराई र खाँणसँग प्रचण्डले गरे छलफल
  • २०७९ मंसिर १९, सोमबार ११:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

नाइजेरियामा बन्दुकधारी समूहद्वारा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूको अपहरण

जग्गामा व्यापार चलिरहेकै बेला वीरगन्ज महानगरले समेत सशुल्क पार्किङ बनाउन ठेक्का

लहानमा चाइना कम्पनीको अबैध क्रमस संचालन कार्बाही गर्ने निकाय बेखबर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version