• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै


धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

प्रदिप सिंह

सिरहा मंसिर । सिरहाको लहान नगरपालिका वडा नम्बर ६ स्थित संचालनमा रहेको हिमालयन बिधा निकेतनद्वारा कल्चरल एन्ड फुड टेस्टिङ प्रोग्रामको आयोजना गरेको थियोे। यस संस्थामा अहिले सम्म ६ जना शेयर धनी रहेको र शेयर धनीहरुको ठूलो आर्थिक लगानीमा हिमालयन बिधा निकेतन बिधालय संचालनमा आएको थियो।

लहानमा गुणस्तरीय शिक्षाको हब बन्दै गरेको मध्ये एक हिमालयन बिधा निकेतन पनि पर्ने गरेको एसै बिधालयका संस्थापक पशुपति भट्टले जानकारी दिनु भयो । थोरै बिद्यार्थीबाट संचालन गरेको बिधालय अहिले हाल करीब सात सय विद्यार्थी छ्न। लहानमा शिक्षाको गुणस्तरीयताको हिसाबले हिमालयन बिधा निकेतन अहिले निकै चर्चा माएको छ।

प्रत्येक वर्षको मंसिर महिना भित्र कल्चरल कार्यक्रम धर्म संस्कृति बचाउन मनाउदै आएका बिधालयका प्रधान अध्यापक अमृत लाल चौधरीले बताए ।

यस कार्यक्रममा प्रमुख अतिथिमा सिरहा प्याब्सनका नगर अध्यक्ष उमेश चौधरी रहनु भएको थियो भने बिशिस्ट अतिथिमा लहान नगरपालिकाका पुर्व मेयर प्रकाश केशीले पान्समा बति बालेर कार्यक्रमको उदघाटन गरेका थिए ।

बिधालयमा अध्ययनरत रहेका तराईमा बसोबास गर्ने सबै भेष भुसाका विद्यार्थीहरु अ-आफनो भेष भुसामा सिङ्गारीएर विभिन्न धर्म सांस्कृतिक अंगाल्दै विभिन्न प्रकारका खाने परिकारहरु बनाएर बिधालयमा ल्याएर कार्यक्रममा सहभागी सम्पुर्णले मिलिजुली प्रसादका रूपमा ग्रहण गर्दै एक आपसमा मनोरंजन गर्दै खुशी व्यक्त गरेका स्कुलका सल्लाहकार पशुपति भट्टले जानकारी दिनु भयो।

बिधालयका शेरयर धनीका नामावलीहरु: किशोर चौधरी निरज, अमृत लाल चौधरी,अञ्जु केशी ,सुभ नारायण यादव,राम बाबु महतो,संजिप गुप्ता,अशोक चौधरी,फैज अहमद लगायत ६ जना संस्थापकहरुको निगरानीमा स्कुल संचालनमा रहेका छन।

नेपाली धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी दिनु भयो।

अतिथिहरुमा गोर्खा टेलिभिजनका मधेस प्रदेश ब्यरो प्रमुख महेश सिंह,एच टिपी खबरका सिरहा सम्बादाता प्रदिप सिंह,रेडियो सरगंमका प्रमुख फिरोज शेख, बिधालयका सम्पुर्ण शेयर धनीहरु अतिथिका रूपमा आसन ग्रहण गरेका थिए।

शिक्षीका अञ्जु केशी भट्टका अनुसार रितिरिवाजको प्रमोट गर्न,आफ्नो जात जातीको खानाको परिकारहरु पहिचान गर्न र जातीय पहिर्न लाई चिनारीको रूपमा ल्याउन उक्त कल्चरल कार्यक्रमको आयोजना गरेको बिधालयका प्रधान अध्यापक अमृत चौधरीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिमालयन निकेतन बाट SEE दिएका उत्कृष्ट अंक ल्याएर उतिर्ण भएका विद्यार्थीलाई सम्मान
  • २०७९ मंसिर १७, शनिबार ०१:१८
  • In "BannerNews"
  • लहानका विद्यार्थीलाई मनजित्दै काठमाडौंका हिमालयन कलेज
  • २०७९ मंसिर १७, शनिबार ०१:१८
  • In "मुख्य समाचार"
  • विविधता र संस्कृति झल्काउने ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न
  • २०७९ मंसिर १७, शनिबार ०१:१८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

यादव अस्ताए सिके राउत उदाउँदो मधेशका हिरो

चीनमा बिदेशी लगानीको खडेरी , बिदेशी आश्वासन दिदै चिनियाँ प्रधानमन्त्री

जापान, दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरिया माथी लगाए प्रतिबन्ध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version