• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दाईजोको नाममा मुस्लिम महिलाको हत्याको आरोप


दाईजोको नाममा मुस्लिम महिलाको हत्याको आरोप

दाईजो प्रथाको आडमा अहिले नेपालगन्ज सहित बाके जिल्ला भरी महिलाहरु हत्याहिंसाबढदै गएको छ । दाईजो प्रथा विरुद्ध सचेतना अभियानको आवश्यकता रहेकोे छ । हिंसा बारेमा सचेतना फैलाउने आवश्यकता महसुस हुन थालेको छ  ।  नेपालगन्ज निवासी एक ब्यापारीकि छोरीको दाईजोको बहानामा निर्घात कुटपिट भएको हुँदा निजको ज्यान गएको छ । यस्तो अपराधीलाई कडा भन्दा कडा सजाय दिन महिलाहरु सक्रिय भएका छ्न । उद्योग ब्यापार संघ कि पदाधिकारीले समाजिक संजाल मार्फत यस्तो अपिल गरेकी हुन ।  


उनले उक्त घटना बारेमा २०७९/७/१६ दाइजाेकाे निहुमा बाकेमा दुखद: घटना छ । 
एभरेष्ट प्रीटिङ्गका प्रो माेहम्म्द वहाव खां काे छाेरीकाे हत्या भएकाे छ।बाके नेपालगन्ज ७ मा माइत र राप्तिसाेनारि ७ मा घर भएकी छाेरी अफसरुला खां घरमा मृत अवस्थामा भेटिएकी थिईन। घटनाकाे सत्य तथ्य छानबिन गरि दाेषिमाथि कडा कार्वाहीकाे माग गर्दै छोरी अफसरुलाको न्यायको लागि आवाज उठाउन हामी लागि सकेका छौ र सम्पुर्ण महिला तथा लैङ्गिक हिंसा निगरानि सन्जालका अभियन्ताहरुलाई अनुरोध पनि गर्दछु। रचना श्रेष्ठले पोस्ट गरेकी हुन ।  


यसरी मानव समाजलाई नै कलकित पार्ने पुरुषलाई कडा भन्दा कडा सजाय हुनु अन्य संघसस्थाले माङ गरेका छ्न । मधेसी समुदाय र खास गरि मुस्लिम समुदायमा दाईजो प्रथाको अन्त हुन आवश्यक छ । यसको लागि नेपाल सरकारले निगरानी गर्न आवश्यक टिम बनाउन आवश्यक छ । केही बर्ष पहिले सक्रुन निसाको घटना अझै ताजा छ जसलाई तेल हालेर जीउँदै मार्ने प्रयास गरिएको थियो । पटक पटक यस्ता घटनाले मुस्लिम आयोगमा नेपाल सरकारको कानुन अनुसार कडा सजाय हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राजनीतिक हिंसाबारे चिन्ता बढ्दै, ट्रम्पमाथि अघिल्ला आक्रमणपछि सुरक्षा कडा गरिएको दाबी
  • २०७९ मंसिर १४, बुधबार २०:१५
  • In "BannerNews"
  • आज विश्व पशु दिवस मनाइँदै
  • २०७९ मंसिर १४, बुधबार २०:१५
  • In "BannerNews"
  • अब पालो बलात्कारीलाई तह लगाउने
  • २०७९ मंसिर १४, बुधबार २०:१५
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

जन्मदेखि बोल्न्न नसकने बालक चार बर्ष पछि बोल्न पाए

काङ्ग्रेस नेता निधि र जनमतका अध्यक्ष राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा छ्लफल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version