• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रास्वपालाई समानुपातिकतर्फ १० लाख मत


रास्वपालाई समानुपातिकतर्फ १० लाख मत

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आइतबार बेलुकी पौने ७ बजेसम्म १० लाखभन्दा बढी मत ल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ गणनाभएको ८९ लाख ६२ हजार ५ सय ८६ मतगणनामा रास्वपाले १० लाख ११ हजार ३७५ मत प्राप्त गरेको हो ।

जारी मतगणनामा नेकपा (एमाले) २४ लाख ४९ हजार २१४ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ३२ हजार २८३ मत प्राप्त गरेको छ । माओवादी केन्द्र १० लाख २४ हजार ८५० मतसहित तेस्रो स्थानमा छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३१ हजार ५४४, छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ३ हजार ९७६ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ४० हजार ९१ मत प्राप्त गरेको छ ।

यस्तै जनमत पार्टीले २ लाख ३७ हजार ६१७, नागरिक उन्मुक्ति पार्टीले २ लाख २९ हजार ९७५, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ९७५, नेपाल मजदुर किसान पार्टीले ७२ हजार २९८, हाम्रो नेपाली पार्टीले ५१ हजार ९९४, मंगोल नेशनल अर्गनाइजेशनले ४४ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४४ हजार ४२१ मत प्राप्त गरेको छ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • समानुपातिक मतपरिणाम: एमाले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा
  • २०७९ मंसिर १२, सोमबार ००:३२
  • In "BannerNews"
  • कम्युनिस्टहरुको सुदूरपश्चिममा बिजोग अवस्था
  • २०७९ मंसिर १२, सोमबार ००:३२
  • In "BannerNews"
  • समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक
  • २०७९ मंसिर १२, सोमबार ००:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

सुदूरपश्चिममा एमाले भन्दा रेशम चौधरीको पार्टी ठूलो

देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने प्रचण्डको सहमति

नयाँ जम्मू-कश्मीरमा विदेशी आतंकवादीले पाएनन् समर्थन, १० महिनामा ४० जना मारिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version