• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देशभर सेनाका ९०३ बम डिस्पोजल टोली तयारी अवस्थामा


देशभर सेनाका ९०३ बम डिस्पोजल टोली तयारी अवस्थामा

काठमाडौं । अन्य सुरक्षा निकायले जस्तै नेपाली सेनाले पनि निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सुरक्षाको तेस्रो घेरामा रहने सेनाले देशैभर हवाई गस्ती, बम डिस्पोजल टोली र अस्थायी शिविर खडा गरी तयारी अवस्थामा राखेको छ । सेनाले सुरक्षा अवस्था मजबुत रहेकाले निर्धक्कसँग मतदान गर्न सबैलाई अपिल गरेको छ ।

विगत जस्तै, एकीकृत सुरक्षा योजना अन्तर्गत ७५ हजारको हाराहारीमा सेना परिचालन भइसकेको छ । सेनाले सबै क्षेत्रमा निर्वाचन सामाग्री पुर्‍याउने दायित्व निर्वाह गरी पहिलो चरणको काम सम्पन्न गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल बताउनुहुन्छ ।

अधिकांश प्रहरी जनशक्ति चुनावमा गएपछि देशका महत्वपूर्ण १ सय ११ संरचना र प्रतिष्ठानको सुरक्षा जिम्मेवारी यतिबेला सेनाले लिएको छ । कुनै पनि शंकास्पद समूहबाट अप्रिय घटना नहोस भन्नका लागि ७७ वटै जिल्लामा ९ सय ३ वटा बम डिस्पोजल टोली तयारी अवस्थामा राखिएको छ । यस बाहेक नेपाली सेनाले सुरक्षा संवेदनशिलतालाई हेरेर विभिन्न जिल्लामा अस्थायी शिविर स्थापना गरी चुनावी सुरक्षालाई थप विश्वसनीय बनाएको दावी गरेको छ ।

हवाई गस्तीका लागि सुनसरी, कास्की र महोतरीमा सेनाको हेलिकप्टर तैनाथी अवस्थामा राखिएको छ । मतदान सम्पन्न भइसकेपछि दुर्गम ठाउँका मतपेटिका ओसार्ने काममा सेनाको महत्वपूर्ण भूमिका रहने छ । हिमाली भेगमा चिसो बढेकाले मतपेटिका ल्याउन समस्या हुने भएकाले सेनाको सहयोगमा ती काम सम्पन्न गरिने छ ।ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय परिचालन
  • २०७९ मंसिर २, शुक्रबार १९:४९
  • In "BannerNews"
  • निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त, तीन लाख सुरक्षाकर्मीहरु परिचालन
  • २०७९ मंसिर २, शुक्रबार १९:४९
  • In "BannerNews"
  • दाङमा शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा
  • २०७९ मंसिर २, शुक्रबार १९:४९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग मतदान गर्न निर्वाचन आयाेगकाे आह्वान

नेपाल – भारत को बलियो सम्बन्धलाई तोडने कोसिसमा चिन

टिकटकको कारण सुरक्षा चिन्ता खडा गरेको छ—अमेरिकी एफबिआई निर्देशक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version