• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोइरालाको क्षेत्रमा रित्तियो जसपा, प्रभावशाली नेता कांग्रेस प्रवेश गर्दा उपेन्द्रलाई धक्का


कोइरालाको क्षेत्रमा रित्तियो जसपा, प्रभावशाली नेता कांग्रेस प्रवेश गर्दा उपेन्द्रलाई धक्का

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको क्षेत्रमा उपेन्द्र यादवको जसपामा पहिरो गएको छ । नवप्रवेशीलाई शेखरले टिका लगाएर स्वागत गरेका छन् ।

नेपाल वैश्य सेवा संघ मोरङका अध्यक्षसमेत रहेका जसपाका प्रभावशाली नेता गणेश साहसहित चार सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । साह एलपी ग्यास विक्रेता संघ मोरङ अध्यक्ष, घरेलु तथा साना उद्योग संघका सदस्यलगायत दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध छन् । विराटनगर वडा नम्बर ६ र ११ नम्बर वडाको सीमानामा अवस्थित रामपुरचोकमा आयोजित चुनावी सभामा साहसहित नेकपा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपालगायत विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

साह गत स्थानीय निर्वाचनमा जसपाबाट विराटनगर वडा नम्बर ११ का वडाध्यक्षका प्रत्यासी थिए । कांग्रेसले मात्रै मुलुकको आर्थिक विकाससँगै जाति, धर्म, समुदायको संरक्षण र हित गर्ने देखेर प्रवेश गरेको साहले बताए ।

नवप्रवेशीहरुलाई मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कांग्रेस नेता डा. शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य रुक्मिणी कोइराला, मोरङ ६ प्रदेशसभा (ख) का उम्मेदवार केदार कार्की, कांग्रेस नेतृ विन्दया कार्कीलगायतले कांग्रेसको झण्डा दिएर अविर लगाएर स्वागत गरेका थिए । सभालाई सम्बोधन गर्दै डा. कोइरालाले मुलुकको आर्थिक विकास र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले जित्नै पर्ने बताए । त्यस्तै प्रदेश सभाका उम्मेदवार केदार कार्कीले अब कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपाका चार सय बढी नेता कार्यकर्ता कांग्रेसमा
  • २०७९ कार्तिक २६, शनिबार १८:४१
  • In "BannerNews"
  • ललितपुरमा नवराज सिलवाललाई धक्का, चुनावी कमाण्डर नै कांग्रेस प्रवेश
  • २०७९ कार्तिक २६, शनिबार १८:४१
  • In "BannerNews"
  • देश कांग्रेसमय बन्यो, एकै दिन ८६८ जनाले गरे पार्टी प्रवेश
  • २०७९ कार्तिक २६, शनिबार १८:४१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

रघुवीर महासेठकी श्रीमती जुलीकुमारी यसकारण हार्दैछन् चुनाव

नेपाल – चीन सीमा विवादबारे शीर्ष नेताहरु चुइँक्क बोल्दैनन्

तालिबानले कब्जा देखि अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो भोकमरी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version