• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपा अध्यक्ष उपेन्द्र हार्ने भएपछि सप्तरी २ मा चिनियाँ एजेन्ट परिचालन , जिताउनका लागि पैसाकाे खाेलाे बगाउँदै


जसपा अध्यक्ष उपेन्द्र हार्ने भएपछि सप्तरी २ मा चिनियाँ एजेन्ट परिचालन , जिताउनका लागि पैसाकाे खाेलाे बगाउँदै

काठमाडौं । मधेस विराेधी शक्तिसँग तालमेल, मधेसकाे मतलाई सत्ता तथा आफ्नाे राजनीतिक स्वार्थमामात्रै उपयाेग गरेका जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी २ कमजाेर देखिएपछि उनलाई जिताउन विदेशीहरू सक्रिय भएका छन् ।

खासगरी चीन निकट मानिने उपेन्द्र यसपालि सप्तरी २ मा रेड जाेनमा परेपछि जित्न अनेक हतकण्डा अपनाइरहेका छन् । जातीयता भड्काएर यादवकाे भाेटले नतिजा उल्टाउनेदेखि दंगा गराएर माहाेल आफ्नाे पक्षमा पार्नेसम्मकाे तयारी उपेन्द्रकाे छ ।

यसैबीच हारकाे अवस्थाबाट उपेन्द्रलाई निकाल्न छिमेकी चीनका दूतहरू नाेटका बिटा बाेकेर राजविराजमा अड्डा जमाएर बसेका छन् । स्थानीय पत्रकारहरूले दिएकाे रिपोर्ट अनुसार आजकल राजविराजका हाेटलमा विदेशीहरू ज्यादा देखिएका छन् । त्यसमा पनि चिनियाँ एकदमै सक्रिय रूपमा मुभमेन्ट गरिरहेकाे देखिन्छ ।

जसपाका एक कार्यकर्ताले याे चुनावमा चिनियाँ मित्रहरूबाट ठूलाे आर्थिक सहयाेग प्राप्त भएकाे बताए । `हाम्राे नेता उपेन्द्रजी देशलाई चाहिने, मधेसकाे प्रतिनिधित्व हाे । उहाँ संसदमा आउनुपर्छ भन्ने छिमेकीकाे पनि चाहना सद्भाव छ,´ उनले भने ।

चिनियाँहरू उपेन्द्रलाई जिताउन पैसाकाे खाेलाे नै बगाइरहेका छन् । स्थानीय पत्रकारहरू मधेसमा कुनै नेता जिताउन चीन सक्रिय हुनु दुर्भाग्य भएकाे बताउँछन् । यसले मधेस विदेशी रणभूमि बन्ने उनीहरूकाे चिन्ता छ ।

जसपा स्राेतकाअनुसार अहिलेसम्म चिनियाँहरूले उपेन्द्रलाई जिताउन करिब १० कराेड खर्च गरिसकेका छन् । हरहालमा उपेन्द्र संसदमा चाहिने भन्दै चिनियाँ वेपर्वाह खर्च लुटाइरहेका छन् ।

तर प्रारम्भिक रूझानमा सप्तरी २ उपेन्द्रलाई सहज नभएकाे इन्टलिजेनसकै रिपाेर्टले देखाएकाे छ । किनकि जसपाकै कार्यकर्ता र मतदाता मधेस विराेधी शक्तिकाे रूपमा चिनिएकाे एमालेसँग गरिएकाे गठबन्धनले निराश र आक्राेशित छन् ।नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमालेसँग तालमेल गरेकाे जसपा फुट्दै, एक्लिए उपेन्द्र यादव
  • २०७९ कार्तिक २५, शुक्रबार ११:५५
  • In "BannerNews"
  • सप्तरी २ को अपडेट : डा. सीके राउत अघिअघि उपेन्द्र यादव पछिपछि
  • २०७९ कार्तिक २५, शुक्रबार ११:५५
  • In "BannerNews"
  • कर्मचारीपछि सरकारी डाक्टरलाई चुनावी प्रचारमा खटाए उपेन्द्रले, आचारसंहिताको धज्जी उडाउँदै
  • २०७९ कार्तिक २५, शुक्रबार ११:५५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

आचारसंहिताको धज्जी उडाएपछि इस्तियाक राईमाथि आयोगले लियो एक्सन, तह लगाउन आफै खटिए सीडीओ

राप्रपाको चुनावी सभामा मनिषा कोइरालाले सम्बोधन गर्ने

विकास बिरोधी शक्तिलाई परास्त गर्ने समय आइसकेको छ : जयप्रकाश ठाकुर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version