• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित


चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

वैश्विक महामारी कोभिडले एकपल्ट फेरि चीनमा संक्रामक रूप लिइरहेको छ। कोरोना संक्रमणको मामिलामा बढोतरीपछि चीनको वुहानदेखि लिएर उत्तर पश्चिममा जिनिङसम्म कोभिड प्रतिबन्धहरू बढाइएको छ। वुहान प्रान्तमा लकडाउनका कारण लगभग 8 लाख मानिस प्रभावित बनेका छन्।

कोभिड संक्रमण फैलिएपछि भवनहरू सील गरिॅंदैछन् र जिल्लाहरू पनि बन्द गरिॅंदैछन्। प्रतिबन्ध बढाइएपछि लाखौं मानिसहरू विभिन्न समस्याले ग्रस्त छन्। चीनमा देशभरि कोरोना भाइरसको 1000 भन्दा बढी मामिला देखिएको छ।

यो बर्षको शुरूआतमा साङ्घाईमा कोरोना भाइरसको मामिलामा केही बढोतरी देखिएको थियो। यसपछि सरकारले शहरमा लकडाउन गर्नु परेको थियो। ओमिक्रोन भेरियन्टले संसारकै दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था र वित्तीय बजारलाई निकै प्रभावित गरेको छ।

आर्थिक गतिविधिको दृष्टिले चाइनाको चौथो सबैभन्दा ठूलो शहर र ग्वांगडोङको प्रान्तीय राजधानी ग्वांगझूले बिहीवार प्रतिबन्धहरूलाई अझ कड़ा गरको छ। ग्वांगझोमा सडक र गल्लीहरू सील गरिएका छन्। मानिसहरूलाई आफ्नो घरमा बस्ने सल्लाह दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित
  • २०७९ कार्तिक २४, बिहीबार २२:३७
  • In "BannerNews"
  • चीनमा पुनः कोरोना महामारी फैलिदै
  • २०७९ कार्तिक २४, बिहीबार २२:३७
  • In "अन्तराष्ट्रिय"
  • चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै त्यहाँ ८० करोड मानिस संक्रमित हुनसक्ने
  • २०७९ कार्तिक २४, बिहीबार २२:३७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

ललितपुरमा नवराज सिलवाललाई धक्का, चुनावी कमाण्डर नै कांग्रेस प्रवेश

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित

जसपा विभाजन गर्न अध्यादेश ल्याएका ओलीले तीन वर्षअघि गरेका थिए उपेन्द्रको अपमान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version