• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीले देशलाई चीनकाे महंगाे ऋणमा फसाएर जनतालाई ठगेका हुन : नेता शाह


ओलीले देशलाई चीनकाे महंगाे ऋणमा फसाएर जनतालाई ठगेका हुन : नेता शाह

कपिलवस्तु । कपिलवस्तु क्षेत्र ३ का उम्मेदवार अभिषेक प्रताप शाहले ओलीले देशलाई महंगाे चिनियाँ ऋणमा फसाएर अर्थतन्त्र धवस्त बनाई जनतालाई ठगेकाे आराेप लगाउनुभएकाे छ ।

हिजाे चन्द्राैटामा आयाेजित एउटा टिभीकाे राजनितीक डिबेटकाे कार्यक्रममा एमाले उम्मेद्वार मंगल प्रसाद गुप्तासंगकाे बहसमा सत्ता गठबन्धनका उम्मेद्वार अभिषेक प्रताप शाहले पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वबैंक लगायतबाट सस्ताे ऋण र अमेरिकी अनुदान नलिएर चीनबाट महंगाे ऋण लिई देशकाे अर्थतन्त्र बर्वाद पारेर जनतालाई ठगेकाे आराेप लगाउनुभएकाे छ ।

निर्वतमान सांसद एवं नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका शाहले जनताकाे मत पाएकाे ओली सरकारले दुई तिहाई बहुमतकाे दम्भमा देशकाे अर्थतन्त्रलाई चाैपट पार्दै लगेपछि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सरकार बाहिरिएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासंग गठबन्धन गरि देशलाई निकास दिलाउन पहल गर्नुभएकाे बताए । उनले देउवा नेतृत्वकाे गठबन्धनकाे सरकारले जनतालाई काेराेना खाेप पुर्याउने देखि लिएर विग्रिदै गएकाे अर्थतन्त्रलाई सुधाराेन्मुख बनाएकाे दाबी गरेका थिए ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ का जनता प्रगति शील पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार इश्वर दयाल मिश्र पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विकासवादी कांग्रेस युवा नेता अभिषेकलाई मतदाताको आर्शिवाद, कपिलवस्तु ३ मा सहजै जित्ने
  • २०७९ कार्तिक २३, बुधबार १२:२६
  • In "BannerNews"
  • कपिलवस्तु ३ मा ३२ हजार बढी मतले जित्ने अभिषेकप्रताप शाहको घोषणा
  • २०७९ कार्तिक २३, बुधबार १२:२६
  • In "BannerNews"
  • प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता
  • २०७९ कार्तिक २३, बुधबार १२:२६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

जसपाका चार सय बढी नेता कार्यकर्ता कांग्रेसमा

गठबन्धनमा किच्लोका कारण जनमत पार्टीका युवा नेता यादवको क्रेज बढदै

आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version